‘लकडाउनमा माछापुच्छ्रे बैंकको अफरै अफर’

आफुलाई थप सुधार गर्दै पछिल्लो समय माछापुच्छ्रे बैंकले उच्च स्तरीय डिजिटल सेवा प्रदान गर्नतर्फ होमिएको देखिन्छ । रुपान्तरित सेवामा बैंकले आफुलाई कही कतै कमी राखेको देखिँदैन । बैंकले ग्राहकका साना भन्दा साना ‘प्राक्टिकल’ समस्याहरुलाई ध्यानमा राखी समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको देखिन्छ । विस्तृतमा


'राष्ट्रिय जीवनका हरेक क्षेत्रमा रुपान्तरणको खाँचो छ, सदनबाट त्यसको सुरूवात गर्नुपर्छ'

'राष्ट्रिय जीवनका हरेक क्षेत्रमा रुपान्तरणको खाँचो छ, सदनबाट त्यसको सुरूवात गर्नुपर्छ'

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित

तपाईले चिन्ता लिएर केही हुनेवाला छैन, त्यसैले राम्रो हुन्छ भन्ने आशा गर्नुहोस्ः डा. गौतम

तपाईले चिन्ता लिएर केही हुनेवाला छैन, त्यसैले राम्रो हुन्छ भन्ने आशा गर्नुहोस्ः डा. गौतम

म उहाँहरुलाई सरकारले जारी गरेका निम्न सल्लाह पालना गर्न सुझाव दिन्छु । कृपया घर वा कोठाभित्रै बस्नुहोस । कसरत गर्नका लागि दिनको एकपटक बढीमा एक घण्टाका लागि बाहिर जानुहोस् । एक व्यक्ति र अर्को व्यक्तिबीच पाँच हात वा दुई मिटरको दुरी राख्नुहोस् । खानेकुरा वा औषधि किन्न बाहिर जान सक्नुहुन्छ तर सकेसम्म एकदमै कम, हप्तामा एकपटक वा त्योभन्दा कम जानुहोला ।

'ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरु नेताको काखमा बसेर उफ्रेका छन्'

'ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरु नेताको काखमा बसेर उफ्रेका छन्'

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ ।

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् । प्रस्तुत छ उनीसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा कस्ता असर पार्न सक्छ र त्यसबाट कसरी जोगिने भन्ने सन्दर्भमा गरिएको कुराकानी ।

हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन्ः गृहमन्त्री थापा

हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन्ः गृहमन्त्री थापा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहनु भएका मन्त्री थापा यस विषम अवस्थामा गृह प्रशासनलाई चुस्तदुरुस्त राख्न हरदम प्रयत्नशील छन् ।

सङ्घीयता नआएको भए हाम्रो मुलुक उहिल्यै न्युयोर्क, इटली र स्पेनमा हालतमा पुग्थ्योः मुख्यमन्त्री गुरुङ

सङ्घीयता नआएको भए हाम्रो मुलुक उहिल्यै न्युयोर्क, इटली र स्पेनमा हालतमा पुग्थ्योः मुख्यमन्त्री गुरुङ

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका साथ प्रदेश सरकार सहित अन्तर्गतका सबै संरचना र यहाँका प्रत्येक स्थानीय तहले कोरोना भित्रन नदिने उद्देश्यका साथ आआफ्नो तयारीलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन उच्चस्तरीय निर्देशन समिति यतिखेर प्रदेशमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटेको छ

‘मलाई मैले पाएको जिम्मेवारीभन्दा अन्यत्र गएर हेर्ने फुर्सद छैन’

‘मलाई मैले पाएको जिम्मेवारीभन्दा अन्यत्र गएर हेर्ने फुर्सद छैन’

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणसँग जुध्नका लागि नेपाल सरकारले यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । ण्आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन् ।

व्यायामले शरीरमा रसायन उत्पन्न गर्छ, जसले रोग प्रतिरोध क्षमता बढाउँछः डा. पौड्याल

व्यायामले शरीरमा रसायन उत्पन्न गर्छ, जसले रोग प्रतिरोध क्षमता बढाउँछः डा. पौड्याल

ब्रिटेनको युनिभर्सिटी अफ बर्मिङ्घममा क्लिनिकल फार्मेसी विषयका सिनियर लेक्चरर डा. विभु पौड्याल इन्टरन्यास्नल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादक पनि हुन् । युरोपियन सोसाइटी अफ क्लिनिकल फार्मेसी रिसर्च कमिटिका अध्यक्ष पनि रहेका पौड्याल औषधि प्रयोग सम्बन्धि अनुसन्धानका विशेषज्ञ पनि हुन्।

'एक महिनाको घर भाडा छुट दिँदा कोही टाट पल्टने अवस्था रहँदैन'

'एक महिनाको घर भाडा छुट दिँदा कोही टाट पल्टने अवस्था रहँदैन'

डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र

दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई विशेष राहत दिन्छौ , नगरपालिका पस्ने नाकाहरुमा कडाई गछौ : मेयर बोहरा

दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई विशेष राहत दिन्छौ , नगरपालिका पस्ने नाकाहरुमा कडाई गछौ : मेयर बोहरा

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लक डाउन’ गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन्।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।