‘लकडाउनमा माछापुच्छ्रे बैंकको अफरै अफर’

आफुलाई थप सुधार गर्दै पछिल्लो समय माछापुच्छ्रे बैंकले उच्च स्तरीय डिजिटल सेवा प्रदान गर्नतर्फ होमिएको देखिन्छ । रुपान्तरित सेवामा बैंकले आफुलाई कही कतै कमी राखेको देखिँदैन । बैंकले ग्राहकका साना भन्दा साना ‘प्राक्टिकल’ समस्याहरुलाई ध्यानमा राखी समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको देखिन्छ । विस्तृतमा


‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ ।

'प्रतिवेदनले सङ्केत गरेका ठाउँलाई आधार बनाएर हामीले राजधानी छनोट गरेका हौँ '

'प्रतिवेदनले सङ्केत गरेका ठाउँलाई आधार बनाएर हामीले राजधानी छनोट गरेका हौँ '

प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र

‘कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ'

‘कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछ'

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण

'स्थानीय तहमा बजेट कार्यान्वयनको स्थिति, विकास निर्माण कार्यको स्थिति भद्रगोल छ'

'स्थानीय तहमा बजेट कार्यान्वयनको स्थिति, विकास निर्माण कार्यको स्थिति भद्रगोल छ'

संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाइँदै गरिरहेका सन्दर्भमा यसको कार्यान्वयनको अवस्थालगायत विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको अन्तर्वार्ताको सम्पादित अंशः

मधेसवादी दलले अरु कुनै प्रदेशमा तालमेल गरेनन्

मधेसवादी दलले अरु कुनै प्रदेशमा तालमेल गरेनन्

मुलुकमा नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । इतिहासमै पहिलोपटक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएपश्चात् अहिले त्यो कार्यान्वयनको चरणमा छ । पुरानोबाट नयाँ प्रणाली जाँदा केही समस्या जरुर उब्जिएका छन् तर, सबै तह र तप्काका नागरिकमा संविधानप्रति अपनत्व जगाउने अभ्यास जारी छ ।

सर्वसम्मतिबाट पारित हुनु संविधानप्रति सबैको सहमति हो : नेम्वाङ

सर्वसम्मतिबाट पारित हुनु संविधानप्रति सबैको सहमति हो : नेम्वाङ

नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अतुलनीय भूमिका खेलेका थिए ।

अब भूगोलको दृष्टिबाट पनि समावेशिता लागू हुनुपर्छः मुख्यमन्त्री भट्ट

अब भूगोलको दृष्टिबाट पनि समावेशिता लागू हुनुपर्छः मुख्यमन्त्री भट्ट

नेपालको संविधानबमोजिम गरिएको राज्यको पुनःसंरचनासँंगै सङ्घ, प्रदेश र स्थानीय तहमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनको चरणमा छ । तीन तहका सरकारले संविधानमा व्यवस्था भएका आआफ्ना अधिकारको प्रयोग गर्दै शासन प्रशासन चलाइरहेका छन् ।

'हाम्रा सेवा मुलुकको टेलिकम बजारमा सस्तो, पारदर्शी महसुल र गुणस्तरीय छन्'

'हाम्रा सेवा मुलुकको टेलिकम बजारमा सस्तो, पारदर्शी महसुल र गुणस्तरीय छन्'

नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगाल्नुभएको छ । विसं २०५९ फागुन २२ गते सातौँ तहको इञ्जिनीयरका रुपमा प्रवेश गर्नुभएका अधिकारीले प्रबन्ध निर्देशममा नियुक्त भई जिम्मेवारी स

बेलायतमा हामीलाई निजी क्षेत्रबाट धेरै सहयोग भएको छः डा. काफ्ले

बेलायतमा हामीलाई निजी क्षेत्रबाट धेरै सहयोग भएको छः डा. काफ्ले

लकडाउन तथा कडा नियमसँगै उपचारको कारण क्रमशः संक्रमितहरुको संख्या घट्दै गइरहेको भए पनि पछिल्लो समय बेलायत सरकारले लकडाउन खुकुलो पार्दै अर्थतन्त्रलाई मजबुद बनाउने कोशिस गरिरहँदा कोरोना भाइरसको अर्को लहर आउने सम्भावना भएको विज्ञहरुको चेतावनी छ ।

बेलायती अर्थमन्त्रीले घोषणा गर्नुभएको प्याकेजहरु सराहनिय र प्रगतिशिल छन्ः दाहाल

बेलायती अर्थमन्त्रीले घोषणा गर्नुभएको प्याकेजहरु सराहनिय र प्रगतिशिल छन्ः दाहाल

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड– १९)को महामारीको कारण विश्वको अर्थतन्त्रमा असर देखिन थालेको छ । २ लाख ९१ हजार भन्दा बढी संक्रमित भएको बेलायतलेको अर्थतन्त्रमा पनि कोभिड– १९ ले धक्का दिइसकेको छ । तर, बेलायत सरकारले अर्थतन्त्रलाई उकास्न र बेरोजगारीको संख्या कम गर्नको लागि

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।