त्रिभुवनको स्वर्गवासपछि महेन्द्रले ‘क्यारिअन’ गरेको भए देशको अवस्था अर्कै हुन्थ्यो: वरिष्ठ संस्कृतिविद् जोशी
राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी विशेषगरी टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउन सुरु गरेको छ।
विस्तृतमा
एनएमए स्थानीय सरकारसँग पनि सहकार्य गरेर काम गरिरहेको छ : कोषाध्यक्ष न्यौपाने

सुर्दशन न्यौपाने नेपाल पर्वतारोहण संघ (एनएमए) का कोषाध्यक्ष हुन् । विगत लामो समय देखि पर्यटनमा सक्रिय न्यौपानेसँग एनएमएको कामको समिक्षा, भावी योजना र पछिल्लो समय देखिएको विवादबारे गरिएको संवादः–
पटक–पटक अदालत पुग्दा राम्रो सन्देश गएको छैन : डाँगी

शान्तिनगर गाउँपालिका, दाङका अध्यक्ष कमानसिंह डाँगीसँग गाउँपालिकामा १ वर्षकाे अनुभव र त्यसकाे समीक्षा, राजश्व संकलनकाे अवस्था र विकास निर्माणकाे सन्दर्भमा नेपालीपत्र डटकमकाे लागि प्रेम राम्जा मगरले गरेकाे कुराकानीः
थाहा पाउनुहोस तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ ?

ज्यो डा.रुद्रनाथ अधिकारी काठमान्डौँ । नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा ज्यो .रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गरेका छन ।ज्योषि बिध्या संग सम्बन्धित केही जिज्ञासा राखेका छौ । उहासंग नेपाली पत्रले गरेको छोटो कुराकानी यस्तो छ ।
नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व (प्रधानमन्त्री ओलीसँग चीनमा गरिएको अन्तर्वार्ता)

ल्हासा । प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।
‘दरबारको सामन्तवाद कम्युनिष्टमा सार्न युद्ध लडेका थिएनौं’

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए । २०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । युवा नेता सरल सहयात्रीसँग नेपालीपत्रले गरेको संक्षिप्त कुराकानीः
दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

काठमाडौं । २०५५ असार १० गते उज्जन कुमार श्रेष्ठ (भुवन)को हत्या भएको थियो । श्रेष्ठको हत्या अभियोगमा माओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल हाल जेल सजायँ भोगिरहेका छन् । उज्जनको हत्या भएको एक वर्षपछि उनका दाजु गणेश कुमार श्रेष्ठको पनि माओवादीले हत्या गरेका थिए ।
राजपरिवारलाई संगीत सिकाउनेदेखि कारासोगा फेस्टिबलमा नेपाललाई पुर्याउने नेपाली

गीत संगीत सुन्ने पुस्ताको लागि पूर्ण नेपालीको नाम नौलो होइन तर, पछिल्लो समय संगीतप्रेमीहरुको रोजाइमा सुन्ने संचारमाध्यामहरु प्राथमिकतामा नपरेकोले लोकभाकाका ‘लिजेन्ड’ पूर्ण नेपाली चर्चाबाट केही पछि परेको जस्तो देखिन्छन् । नेपाली लोक संगीतको क्षेत्रमा बिगत ५ दशकदेखि योगदान पुर्याएका नेपालीका ‘आहा कलिलो तामालाई’, ‘सोह्र बर्से उमेरमा’, ‘कस्की छोरी हौं’ जस्ता गीतहरु प्रायः नेपालीहरुको मुखमा झुन्डिरहने गरेका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।