एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


यी हुन् विश्वकै सबैभन्दा ठुला समस्याहरु

यी हुन् विश्वकै सबैभन्दा ठुला समस्याहरु

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ ।

मुख्य देशका विदेशमन्त्रीहरूको दौडधुप

मुख्य देशका विदेशमन्त्रीहरूको दौडधुप

त्रिपोली । विश्वका प्रमुख देशका विदेश मन्त्रीहरूले अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् ।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प अत्यन्त खुशी

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प अत्यन्त खुशी

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन् ।

शरिफलाई स्वास्थ्य जाँचमा रोक

शरिफलाई स्वास्थ्य जाँचमा रोक

इस्लामाबाद । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको कारण बिरामी परे पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।

विमानस्थलनजिकै आत्मघाती आक्रमण

विमानस्थलनजिकै आत्मघाती आक्रमण

काबुल । अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ ।

भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

हवाना । क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन् ।

चीन र भारतः कुन देश कति शक्तिशाली ?

चीन र भारतः कुन देश कति शक्तिशाली ?

एजेन्सी । बेलाबेलामा डोकलामलाई लिएर भारत र चीनबीच ठुलै विवाद हुनेगर्छ । कुटनीतिक सम्बन्धभन्दा पनि माथि गएर यी दुई देशले युद्धको धम्की दिने गरेका छन् ।

काबुलमा भएको आत्मघाति हमलामा कम्तीमा २४ को हताहती

काबुलमा भएको आत्मघाति हमलामा कम्तीमा २४ को हताहती

काबुल । अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् । घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

नयाँ सम्बन्धको सुरुवातः रेलले जोडिँदै दुई कोरिया

नयाँ सम्बन्धको सुरुवातः रेलले जोडिँदै दुई कोरिया

सोल । उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ ।

के तपाईलाई यी बाइकहरुका बारेमा थाहा छ ?

के तपाईलाई यी बाइकहरुका बारेमा थाहा छ ?

स्टाइलिस बाइक मन नपराउने यो संसारमा कमै होलान् । विश्वका केही मोटरसाइकल कम्पनीहरु यस्तै स्टालिइस र आकर्षक बाइक निर्माण गर्छन् ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।