बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती

ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती

दुबई । यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।

सहकर्मीको चलाएको गोली लागी ११ प्रहरीको मृत्यु

सहकर्मीको चलाएको गोली लागी ११ प्रहरीको मृत्यु

काबुल, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । शुक्रबार राति शाहवालीकोट जिल्लाको दमानी क्षेत्रमा आफ्नै सहकर्मीले चलाएको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु भएको अफगानी ‘वन टिभी’ले प्रहरीलाई उद्धृत गरी जानकारी गाराएको छ । घटनाको स्थानीय अन्य सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन् ।

तालिवानसँग भएको वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रुसको भनाई

तालिवानसँग भएको वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रुसको भनाई

मस्को । अफगानी तालिवान समूहसँग भएका वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रूसले शनिबार जनाएको छ । शनिबार रूसी विदेश मन्त्रालयको प्रेस विभागबाट प्राप्त जानकारीअनुसार अफगानिस्तान मामिला रूसी राष्ट्रपतिका विशेष प्रतिनिधि एवम् रूसी विदेश मन्त्रालय दोस्रो एशिया विभागका प्रमुख चामिर काशुलोभले शुक्रबार मस्कोमा अफगानिस्तानी तालिवान प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेको र भेटमा उनीहरूले अमेरिकाको पहलमा अफगानी विद्रोहीसँग पुनः वार्ता हुने विश्वास व्यक्त गरे ।

साउदीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी यमनी हुथी समूहले लियो

साउदीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी यमनी हुथी समूहले लियो

साना, यमन । यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन् ।

चीनबारे यी कुराहरू कमैलाई थाहा छ

चीनबारे यी कुराहरू कमैलाई थाहा छ

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

मलेसिया जाँदा कुन कुन विशेष ठाउँ घुम्ने ?

मलेसिया जाँदा कुन कुन विशेष ठाउँ घुम्ने ?

एजेन्सी । पछिल्लो समय मलेसिया घुम्न जानेहरुको संख्या बढिरहेको छ । मलेसिया सरकारले पनि पयर्टन क्षेत्रमा खर्बौ लगानी गरिराखेको छ । वर्षेनी करोडौँको संख्यामा पयर्टकहरु मलेसिया रम्न जाने गरेका छन् ।

सबैभन्दा खतरनाक जीव हो लामखुट्टेः वार्षिक लाखौँ मानिसको ज्यान लिन्छ

सबैभन्दा खतरनाक जीव हो लामखुट्टेः वार्षिक लाखौँ मानिसको ज्यान लिन्छ

एजेन्सी । विश्वमा दैनिक हजारौँ मानिसहरुको मृत्युको खबर आइनै रहन्छ । तर, के कति कारण उनीहरुको मृत्यु हुने गर्छ त्यसबारे भने कमैलाई थाहा हुन्छ ।

अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

काबुल । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् ।

मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यता

मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यता

संयुक्त राष्ट्रसंघ । अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ ।

एका बिहानै साउदी अरबमा ड्रोन आक्रमण

एका बिहानै साउदी अरबमा ड्रोन आक्रमण

रियाद । शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।