बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


तेल उत्पादनमा आधा कमी आउनेः साउदी अरब

तेल उत्पादनमा आधा कमी आउनेः साउदी अरब

रियाद, साउदी अरब । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । यो साउदी अरबले गर्ने कुल उत्पादनको झन्डै आधा हो ।

१४ वर्षको उमेरमा प्रोफेसर बनेका एक किशोरको कथा

१४ वर्षको उमेरमा प्रोफेसर बनेका एक किशोरको कथा

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।

अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन

अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

एजेन्सी । साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।

यी देशका युवाहरुले गर्छन् सबैभन्दा धेरै चुरोट सेवन, रसिया कतिऔँ स्थानमा ?

यी देशका युवाहरुले गर्छन् सबैभन्दा धेरै चुरोट सेवन, रसिया कतिऔँ स्थानमा ?

एजेन्सी । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो अधिकांशलाई थाहा भएकै कुरा हो ।

जम्मु काश्मिरका गाउँमा सुरक्षा दललाई सैन्य तालिम

जम्मु काश्मिरका गाउँमा सुरक्षा दललाई सैन्य तालिम

नौशेरा । भारतीय सेनाले जम्मु काश्मिरको नौशेर क्षेत्रको गाउँ सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ ।

छतबाट खसेर अमेरिकामा २२ जना घाइते

छतबाट खसेर अमेरिकामा २२ जना घाइते

एजेन्सी । अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् ।

चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद भएपछि...

चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद भएपछि...

जोलियाट । अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।