न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता

एजेन्सी । सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ ।

मर्नुअघि घुम्नै पर्ने विश्वका १४ ठाउँहरु

मर्नुअघि घुम्नै पर्ने विश्वका १४ ठाउँहरु

एजेन्सी । विश्वमा यस्ता धेरै ठाउँहरु रहेका छन् जुन एक पटक अवश्य घुम्नु पर्ने घुमन्तेहरु बताउँछन् । वल्र्ड एटलसाका अनुसार विश्वकै सबैभन्दा १४ ठाउँहरु मर्नुअघि अवश्य घुम्न आग्रह गरेको छ ।

अष्ट्रेलिया विशेषः कस्तो घर किन्दा राम्रो हुन्छ ?

अष्ट्रेलिया विशेषः  कस्तो घर किन्दा राम्रो हुन्छ ?

प्रश्नः हाम्रो पीआर आएको २ बर्ष जति भयो र अहिले श्रीमान्÷श्रीमती मिलेर कमाइ गर्दैछौँ । साथीभाइहरूले जस्तै हामीले पनि एउटा घर किन्न प¥यो भनेर भर्खर

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

एजेन्सी । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ ।

गोली हानी एकै परिवारका ६ जनाको हत्या

गोली हानी एकै परिवारका ६ जनाको हत्या

जाग्रेभ । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

लिबियाको तटीय क्षेत्रबाट ७५ गैरकानूनी आप्रवासीको उद्धार

लिबियाको तटीय क्षेत्रबाट ७५ गैरकानूनी आप्रवासीको उद्धार

त्रिपोली । लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने

पुरुष अभिभावकको अनुमति बिना नै महिलाले यात्रा गर्न पाउने

रियाद । साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ ।

जापानमा दुई जनालाई मृत्युदण्ड

जापानमा दुई जनालाई मृत्युदण्ड

टोकियो । जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् ।

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।