न गिरफ्तार, न त कु’को शिकार भए, चिनियाँ राष्ट्रपति सी जिनपिङ पूर्ण रुपमा सुरक्षित छन् !

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरिएको समाचारलाई पूर्णतया झुटो सावित भएको छ । जिनपिङ घरमा नै नजर बन्दमा रहेको समाचार बाहिर आएको थियो । विस्तृतमा


एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा !

एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा !

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीदेखि ३१ प्रकाश वर्ष पर पृथ्वीजस्तै ग्रह

पृथ्वीदेखि ३१ प्रकाश वर्ष पर पृथ्वीजस्तै ग्रह

एजेन्सी । दक्षिण आकाशको एक वर्षको पर्यवेक्षणपछि नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे सेटलाइटले केही तथ्य सार्वजनिक गरेको छ । उसका अनुसार पृथ्वीदेखि ३१ प्रकाश वर्ष पर पृथ्वीजस्तै ग्रह गरेको बताएको हो ।

पाकिस्तानी सेनालाई 'सेताे झण्डा' बाेकेर आउन भारतीय सेनाकाे चुनाैति

पाकिस्तानी सेनालाई 'सेताे झण्डा' बाेकेर आउन भारतीय सेनाकाे चुनाैति

काठमाडौँ (एजेन्सी) । जम्मू–कश्मीरको केरन क्षेत्रमा शनिबार भएको घुसपैठको प्रयासलाई भारतीय सेनाले असफल बनाएको बताइएको छ ।

अमेरिकाको टेक्सासमा गोली चल्यो– २० को ज्यान गयो, २६ घाइते

अमेरिकाको टेक्सासमा गोली चल्यो– २० को ज्यान गयो, २६ घाइते

काठमाडौं/एजेन्सी । अमेरिकाको टेक्सासस्थित वालमार्ट स्टोरमा अन्धाधुन्धा गोली चल्दा २० को ज्यान गएको छ, भने २६ जना घाइते भएका छन् ।

आमा र बहिनीसँग मिलेर प्रेमिकाकाे हत्या गर्नेलाई सुनाइयाे मृत्युदण्डकाे सजायँ

आमा र बहिनीसँग मिलेर प्रेमिकाकाे हत्या गर्नेलाई सुनाइयाे मृत्युदण्डकाे सजायँ

गुवाहटी । असमको गुवाहटीमा एक कलेज छात्रा श्वेता अग्रवालको हत्या भएको लगभग दुई वर्षपछि उनका केटा साथी गोविन्द सिंघललाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या भएपछि...

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या भएपछि...

एजेन्सी । मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।

भारतमा सात माओवादी विद्रोही मारिए

भारतमा सात माओवादी विद्रोही मारिए

एजेन्सी । भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् ।

हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन जना मारिए

हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन जना मारिए

एजेन्सी । अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ ।

नरेन्द्र माेदीले आफ्ना सांसदहरूकाे 'कक्षा' लिने

नरेन्द्र माेदीले आफ्ना सांसदहरूकाे 'कक्षा' लिने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तारुढ दल भारतीय जनता पार्टीका सांसदहरूको कक्षा लिने भएका छन् ।

अमेरिकी राष्ट्रपति उम्मेदवारीमा मिचेल ओबामाको कति छ सम्भावना ?

अमेरिकी राष्ट्रपति उम्मेदवारीमा मिचेल ओबामाको कति छ सम्भावना ?

एजेन्सी । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छिन् ।

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।