एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाएपछि...

सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाएपछि...

हनोई । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

म्यानमारमा पहिरोमा परेका २३ जना शव भेटिए

म्यानमारमा पहिरोमा परेका २३ जना शव भेटिए

याङ्गुन । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन् । अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए ।

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

क्युबासँगको सम्बन्ध विस्तार गर्दै फ्रान्स

हवाना । फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ड्रायनले यसै सप्ताहान्तमा क्युबाको भ्रमण गरेका छन् । यस भ्रमणलाई क्यारेबियन राष्ट्र क्युबासँगको सम्बन्ध विकासका लागि फ्रान्सले पहलको रुपमा लिइएको छ ।

आसामः चालीस लाखसँग नागरिकता छैन

आसामः चालीस लाखसँग नागरिकता छैन

गुवाहाटी । भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता (एनआरसी) कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा

जिम्बाबेमा मतदान सुरु

जिम्बाबेमा मतदान सुरु

हरारे । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि पहिलो पटक आज जिम्बाबेमा संसद्का लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

पहिलो पटक पाकिस्तानी राष्ट्रिय सभामा हिन्दू प्रतिनिधित्व

पहिलो पटक पाकिस्तानी राष्ट्रिय सभामा हिन्दू प्रतिनिधित्व

इश्लामावाद, पाकिस्तान । पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ ।

कम्बोडियामा सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी

कम्बोडियामा सत्ताधारी दलले अत्यधिक सिट प्राप्त गरेको दावी

नोमपेन, कम्बोडिया । कम्बोडियाका शक्तिशाली नेता हुन सेनले नेतृत्व गरेको सत्ताधारी दलले भारी सिट सङ्ख्याका साथ विजयी बनेको दावी आइतबार गरेको छ ।

मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा सम्वोधन

मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा सम्वोधन

हरारे, जिम्बाव्वे । जिम्बाव्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट हटेपछि पहिलोपटक निर्वाचन शुरु हुनुभन्दा २४ घण्टा पहिले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेपछि...

पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेपछि...

इस्लामावाद । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेका एक पाकिस्तानी मन्त्रीले बताएका छन् ।

इजरायली आक्रमणमा २ जना प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा २ जना प्यालेस्टिनीको मृत्यु

गाजा । इजरायली हवाई आक्रमणबाट उत्तरी गाजा क्षेत्रमा आइतबार दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता गाजा अश्रफ अल–क्वेद्राका अनुसार मारिनेमा २४ वर्षका दुई युवा आयमान अल–नज्जर र मुहान्द हमौदा रहेका छन् ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।