एनआरएनए अधिवेशनः उम्मेदवारी घोषणा सुरु

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । विस्तृतमा


सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह

सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही महिनायतादेखि दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री भएको बेला जुन हेलिकप्टरमा घुम्थे, त्यसैमा चढेर जेल जाने

प्रधानमन्त्री भएको बेला जुन हेलिकप्टरमा घुम्थे, त्यसैमा चढेर जेल जाने

इस्लामाबाद । नवाज शरीफ शुक्रवार बेलायतबाट आफ्नो देश फर्केका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री रहेका उनी अबधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ ।

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ ।

अफगानिस्तानमा ४ प्रहरी र ८८ लडाकू मारिए

अफगानिस्तानमा ४ प्रहरी र ८८ लडाकू मारिए

काबुल । अफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।

पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्रः ट्रम्प

पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्रः ट्रम्प

ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनु ‘सत्रु’ होइन भनेका छन् ।

ट्रम्पद्वारा बेलायतको भ्रमण

ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् ।

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

लन्डन । बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ ।

चीनसँग त्रसित छन् यी देशहरु

चीनसँग त्रसित छन् यी देशहरु

एजेन्सी– भारतसँग जमिन तथा समुन्द्री, जापान, भियतनाम फिलिपिन्ससँग समुन्द्री सीमालाई लिएर चीनको गहिरो विवाद रहेको छ ।

जापानमा बाढीको कहर, १९९ जनाको मृत्यु, स्थिति अझै भयावह

जापानमा बाढीको कहर, १९९ जनाको मृत्यु, स्थिति अझै भयावह

टोकियो । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ ।

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन् ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।