रुसमा कोरोना भाइरसकाे सङ्क्रमण फेरि बढ्न थाल्याे

एजेन्सी । रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका बताइएको छ । रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन् । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् । विस्तृतमा


बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए

जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

फेसबुक संस्थापक जुकरबर्गलाई रुसको संसदमा निमन्त्रणा

फेसबुक संस्थापक जुकरबर्गलाई रुसको संसदमा निमन्त्रणा

मस्काे । रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ।

इराकमा एक हजारभन्दा बढी मतदान केन्द्रको निर्वाचन रद्द

इराकमा एक हजारभन्दा बढी मतदान केन्द्रको निर्वाचन रद्द

बगदाद । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले १ हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ। आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ।

सार्कप्रति भारत किन विमुख ?

सार्कप्रति भारत किन विमुख ?

काठमाडाैं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सार्क साझा संगठन भएकाले कुनै एउटा मुलुकको अनुपस्थिति रहँदा त्यो संगठनको अर्थ नरहने बताएकी छन् । नरेन्द्र मोदी सरकारले पछिल्ला ४ वर्षमा विदेश मामिलामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा स्वराजको यस्तो टिप्पणीले अहिलेको परिस्थितिमा पाकिस्तानसँग भारतको सम्बन्ध सुधार हुने र सार्क अघि बढ्ने सम्भावना नरहेको प्रस्ट गर्छ ।

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

बेइजिङ । उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ ।

जहाँ पानी छ

जहाँ पानी छ

विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन ।

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ ।

रसियाका राष्ट्रपति पुटिनका आलोचक खोज पत्रकारको हत्या

रसियाका राष्ट्रपति पुटिनका आलोचक खोज पत्रकारको हत्या

एजेन्सी । एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका थिए ।

रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

काठमाडौं । एक रुसी पत्रकारको युक्रेनको किभमा गोली हानी हत्या भएको छ । ४१ वर्षीय पत्रकार आर्कादी बाब्चेन्कोको घरमै गोली हानी हत्या भएको हो ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।