'दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक'

एजेन्सी । दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए । विस्तृतमा


शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्प र सर्वाेच्च नेता किम आइतबार सिङ्गापुर पुग्दै

सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुग्दै छन् ।

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्नु– राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताएका छन् ।

अफगान सुरक्षाकर्मीको शिविरमा भयानक आक्रमण, १९ जना प्रहरीको मृत्यु

अफगान सुरक्षाकर्मीको शिविरमा भयानक आक्रमण, १९ जना प्रहरीको मृत्यु

कुन्दुज, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा

क्यानडाका राष्ट्रपतिलाई ट्रम्पले लगाए यस्तो आरोप

क्यानडाका राष्ट्रपतिलाई ट्रम्पले लगाए यस्तो आरोप

बिबिसी । क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्।

अन्तराष्ट्रिय राजनीतिमा नयाँ तरंगः किम र ट्रम्पको भेटका लागि गरियो सिंगापुरमा यस्तो तयारी

अन्तराष्ट्रिय राजनीतिमा नयाँ तरंगः किम र ट्रम्पको भेटका लागि गरियो सिंगापुरमा यस्तो तयारी

काठमाडौँ । शुक्रबार क्यानाडाका लागि प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारहरुले ह्वाइट हाउसमा सोधे— तपाईँको सिङ्गापुर बसाई कति लामो हुन्छ ?

नरेन्द्र माेदीकाे हत्या हुने सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइँदै

नरेन्द्र माेदीकाे हत्या हुने सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइँदै

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे हत्या हुने सम्भावना बढेकाे भन्दै उनलाई दिइदैँ आएको सुरक्षामा थप कडाइ गरिने बताइएको छ ।

तालिबान समूहद्वारा युद्धविराम घोषणा

तालिबान समूहद्वारा युद्धविराम घोषणा

काबुल । तालिबान लडाकूहरुले तीन दिनका लागि शनिबार युद्धविरामको घोषणा गरेका छन्। इद उल फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी तालिबानले युद्धविराम घोषणा गरेको अधिकारीहरुले बताएका छन्।

ट्रम्पसँग ‘रचनात्मक’ भेट गर्न पुटिन इच्छुक

ट्रम्पसँग ‘रचनात्मक’ भेट गर्न पुटिन इच्छुक

मस्को । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्। पुटिनले भने, ‘ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी बहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हुनुुहुन्छ। यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ। मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ।’

जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

जापानी युवराज दम्पत्तिले वैवाहिक रजत वर्ष मनाउँदै

टोकियो । जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाइएको समाचार छ ।

तालिबान पनि इदमा युद्धविराम गर्न सहमत

तालिबान पनि इदमा युद्धविराम गर्न सहमत

काबुल । तालिबान लडाकूहरुले तीन दिनका लागि शनिबार युद्धविरामको घोषणा गरेका छन् ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।