युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

चन्डिपुर । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।

इरानविरुद्ध युद्धको वातावरण नबनाइनेः कतार

इरानविरुद्ध युद्धको वातावरण नबनाइनेः कतार

सिङ्गापुर । कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् । कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भने, “दुई देशबीच अनेकौँ मतभिन्नताहरू रहेका भएपनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्ने छैन ।”

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

एजेन्सी । मध्यअमेरिकी राष्ट्र ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने करिब ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बीबीसीले जनाएको छ ।

सबैभन्दा ठूलो कटनीतिक संकट, कतार नाकाबन्दीको एक वर्ष

सबैभन्दा ठूलो कटनीतिक संकट, कतार नाकाबन्दीको एक वर्ष

दुवई । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

मेक्सिको । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

हवाना । क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको यहाँको संविधानसभाले जानकारी दिएको छ ।

व्यापारका क्षेत्रमा अमेरिकामाथि शोषण भएको छ: राष्ट्रपति ट्रम्प

व्यापारका क्षेत्रमा अमेरिकामाथि शोषण भएको छ: राष्ट्रपति ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौँ वर्षहरुदेखि नै अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि नै शोषण गरिरहेको उल्लेख गरेका छन् ।

अमेरिकालाई ‘जि ७’ का अर्थमन्त्रीहरुको चेतावनी

अमेरिकालाई ‘जि ७’ का अर्थमन्त्रीहरुको चेतावनी

विस्ट्लर । स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् ।

रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस । रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।

डेनमार्कमा बुर्क लगाउन प्रतिबन्ध

डेनमार्कमा बुर्क लगाउन प्रतिबन्ध

एजेन्सी । डेनमार्कले आफ्नो मुलुकमा मुख ढाक्ने कपडा पहिरनमाथि प्रतिबन्ध लगाएको छ । अहिले पारित गरिएको प्रस्तावमा मुस्लिम महिलाहरुले अनुहार ढाक्ने बुर्का पनि पर्दछ । यसअघि अन्य युरोपियन मुलुकहरुले यस किसिमको निर्णय गरेकोमा डेनमार्कले पनि यो योजना अघि सारेको हो । डेनमार्कको संसदमा यसबारे भएको निर्वाचनमा ७५ सांसद्ले प्रतिबन्धको पक्षमा भोट गरेका थिए । यो कानुन डेनमार्कको सेन्टर राइट गभर्निंग गठबन्धनले प्रस्ताव गरेको थियो ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।