इटलीका राजदूतको कङगोमा हत्या

एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो । विस्तृतमा


उत्तराखण्ड हिमपहिरोः ५० जनाको शव फेला, २५ जनाको पहिचान

उत्तराखण्ड हिमपहिरोः ५० जनाको शव फेला, २५ जनाको पहिचान

एजेन्सी । एजेन्सी । भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ ।

यस्तो छ विश्वमा कोरोना भाइरसको ताजा अपडेट

यस्तो छ विश्वमा कोरोना भाइरसको ताजा अपडेट

एजेन्सी । विश्वका धेरै मुलुकहरुमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएका छन् । लाखौं मानिसले कोरोनाविरुद्धको खोप लिएका छन् ।

जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते (अपडेट)

जापानमा शक्तिशाली भूकम्प, ३० जना घाइते (अपडेट)

एजेन्सी । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१०० भन्दा बढी तेल ट्यांकरमा आगलागी

१०० भन्दा बढी तेल ट्यांकरमा आगलागी

एजेन्सी । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

दक्षिण भारतमा सडक दुर्घटना चौंध जनाको मृत्यु

दक्षिण भारतमा सडक दुर्घटना चौंध जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

जापानमा गयो शक्तिशाली भुकम्प (भिडियाेसहित)

जापानमा गयो शक्तिशाली भुकम्प (भिडियाेसहित)

एजेन्सी । जापानको फुकुसिमा प्रान्तमा शक्तिशाली भुकम्प गएको छ । रिपोर्टका अनुसार जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको हो ।

कोरियाको बुसानमा ‘प्रतिगमनबिरुद्ध’ प्रदर्शन

कोरियाको बुसानमा ‘प्रतिगमनबिरुद्ध’ प्रदर्शन

कोरिया । दक्षिण कोरियाको बुसानमा ‘प्रतिगमन'बिरुद्ध प्रदर्शन भएको छ । नेकपाको प्रचण्ड–नेपाल समुहनिकट प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमनबिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

ट्रम्पलाई महाभियोगः पूर्वराष्ट्रपति विरूद्धको महाभियोग १० मत कमीले माथिल्लो सदनबाट अस्वीकृत

ट्रम्पलाई महाभियोगः पूर्वराष्ट्रपति विरूद्धको महाभियोग १० मत कमीले माथिल्लो सदनबाट अस्वीकृत

काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन जुटाउन असफल भएको छ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । विश्वका धेरै मुलुकहरुमा यसविरुद्धको खोप अभियान सुरु भएका छन् ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।