युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


बङ्गलादेशी इस्लामिक समूहका उच्च नेता विद्रोही नेता मारिए

बङ्गलादेशी इस्लामिक समूहका उच्च नेता विद्रोही नेता मारिए

ढाका, बङ्गलादेश । प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ ।

पुटिन र ट्रम्पको शिखर वार्ता हेलसिन्कीमा हुने

पुटिन र ट्रम्पको शिखर वार्ता हेलसिन्कीमा हुने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।

ठुलो खुल्ला बजारमा आगलागी हुँदा १५ जनाको मृत्यु

ठुलो खुल्ला बजारमा आगलागी हुँदा १५ जनाको मृत्यु

नैरोवी । केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

हेलसिन्कीमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ता

हेलसिन्कीमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ता

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्यान्डको हेल्सीन्कीमा हुने अधिकारीहरुले बताएका छन्।

खेलिरहेका रोहिंग्या बालकमाथि गोली प्रहार

खेलिरहेका रोहिंग्या बालकमाथि गोली प्रहार

बंगलादेश । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले रोहिंग्या बालकमाथि गोली प्रहार गरेका छन्। सुरक्षाकर्मीको गोली लागि १० बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। बंगदेशसँग र म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि गोली प्रहार गरेको बताइएको छ।

बाढीमा परी २२को मृत्यु

बाढीमा परी २२को मृत्यु

हनोइ । भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।

मुम्बइमा सानो जहाज दुर्घटना, पाँच जनाकाे मृत्यु

मुम्बइमा सानो जहाज दुर्घटना, पाँच जनाकाे मृत्यु

मुम्बइ । मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ ।

रोहिङग्या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

रोहिङग्या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

म्यानमारमा रोहिङग्या समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ ।

सुन्दर तथा शक्तिशाली दरबारिया महिलाहरु

सुन्दर तथा शक्तिशाली दरबारिया महिलाहरु

एजेन्सी । इन्टरनेशनल बिजनेस न्यूजले केही समयअघि संसारका सबैभन्दा सुन्दर दरबारिया महिलाहरुको सूची निकालेको

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।