इटलीका राजदूतको कङगोमा हत्या

एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो । विस्तृतमा


अफगानिस्तानमा १९ जना लडाकू मारिए

अफगानिस्तानमा १९ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ ।

उत्तर-कोरियासँग शिखर वार्ता जुन १२ मै हुने, कसरी भयाे सहमति ?

उत्तर-कोरियासँग शिखर वार्ता जुन १२ मै हुने, कसरी भयाे सहमति ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ ।

गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा ६० प्रतिशत आयरल्याण्डका जनता

गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा ६० प्रतिशत आयरल्याण्डका जनता

डब्लिन, आएरल्याण्ड । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।

युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।

जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

जब सत्य साइ बाबालाई ४० हजार करोड रकम गलत रुपमा प्रयोग गरेको आरोप लाग्यो

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ ।

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

किन भाँडियो अमेरिका कोरिया वार्ता ?

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो ।

रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

रुस चीन सम्बन्ध इतिहासकै राम्रो— राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेकाछन् ।

उत्तर कोरिया र अमेरिकाबीचको शिखर बैठक किन रद्द भयो ? यसको जिम्मेवारी कसले लिने ?

उत्तर कोरिया र अमेरिकाबीचको शिखर बैठक किन रद्द भयो ? यसको जिम्मेवारी कसले लिने ?

बिबिसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ(अनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।