इटलीका राजदूतको कङगोमा हत्या
एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो ।
विस्तृतमा
काश्मिरमा गोली हानाहान

श्रीनगर, भारत अधिनस्थ काश्मिर । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।
दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

सोल । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ ।
मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएको समाचार छ ।
उत्तर कोरियाले गरेको प्रतिवद्धताप्रति अमेरिका आशावादी

सोल । अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिएका छन् ।
युद्ध रोक्न मुख्य मन्त्रीको आह्वान

नयाँदिल्ली । भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन् ।
विष्फोटमा परी एक बालकको मृत्यु

जलालाबाद, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा भएको विष्फोटनमा परी एक १० वर्षीय बालकको मृत्यु भएको छ ।
ट्रम्प र किम वार्ताको स्वागत

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ ।
लेबनानका प्रधानमन्त्रीले रुसी राष्ट्रपतिलाई भेट्ने

बेरुत । लेबनानका प्रधानमन्त्री साआद हरिरिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटवार्ता गर्ने भएका छन् ।
पत्रकार रिहाइको माग

त्रिपोली । लिबियाको जेलमा रहेका भनिएका पत्रकारको रिहाइका लागि यहाँ रहेको संयुक्त राष्ट्रसंघीय मिसनले माग गरेको छ ।
सडक दुर्घटनामा ११ जनाको मृत्यु

कम्पला । युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु, मानवअधिकारवादी संस्थाले भनेः ‘अभूतपूर्व नरसंहार’
- चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश
- डरलाग्दो कार दुर्घटनामा परे टाइगर उड्स
- नेदरल्याण्डमा मार्च १५ सम्म कफ्र्यु लगाइने
- विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
- अफगानिस्तानको हेल्मन्डमा आठ जना विद्रोही मारिए
- अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
- भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
विचित्र विश्व
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।