इटलीका राजदूतको कङगोमा हत्या
एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो ।
विस्तृतमा
रेलले ठक्कर दिँदा लन्डनमा ३ जनाको ज्यान गयाे

लन्डन । लन्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा ३ जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ। उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो।
सिरियामा हवाई आक्रमणमा परी २२ इराकी लडाकूको मृत्यु

बग्दाद । इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्। इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।
कोरियाली युद्ध यसै वर्षभित्र अन्त्य गरिने

सिओल । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार ६ दशकभन्दा लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताएका छन्। तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनको तर्क छ।
पूर्वी सिरियामा ३८ जना लडाकू मारिए

बेरुत । इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।
भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीमा परी नौ जनाको मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।
विश्व राजनीतिमा दुई कोरियाको नयाँ छलाङः युद्ध अन्त्यको घोषणा

एजेन्सी । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।
तालिबानले युद्धविराम लम्ब्याउन मानेनन्

काबुल । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन नमानेको जनाइएको छ ।
यस्तो छ भुकम्प गएपछि जापानको अवस्था (फोटोफिचर)

टोकियो । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।
पुटिनले किन भेट्न खोज्दैछन् ट्रम्पलाई ?

संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।
नाइजेरियामा आत्मघाती विष्फोट, ३१ जनाको मृत्यु

नाइजेरिया । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतले यसो भन्यो
- जी२० का अर्थमन्त्रीहरुबीच कमजोर मुलुकहरुलाई आर्थिक पुनरुत्थानमा सघाउन छलफल
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु¥याउने प्रस्तावमा सहमति जुटेन
- क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
- भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
- सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए
- कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी
- भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई देश छाड्न आदेश
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।