युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

झाँक्रीले १५ वर्षसम्म किशोरीलाई बन्दी बनाएपछि…

एजेन्सी । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई १५ वर्षपछि एक गुफाबाट १५ मुक्त गरेको जनाएको छ । उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए ।

क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषीः ट्रम्प

क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषीः ट्रम्प

नयाँ दिल्ली । खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएका छन् ।

काश्मीरमा मेजरसहित ६ जनाको मृत्यु

काश्मीरमा मेजरसहित ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित काश्मीरको बान्दीपोरा जिल्लामा सोमबार राति अबेर सेना र चरमपन्थीबीच भिडन्त हुँदा एक सैनिक अधिकृतसहित तीन जना जवानको मृत्यु भएको छ । भने दुई जना चरमपन्थी पनि मारिएको बताइएको छ ।

आफ्नो छोरालाई यौनकर्मका लागि बिक्री

आफ्नो छोरालाई यौनकर्मका लागि बिक्री

एजेन्सी । आफ्ना छोरालाई यौनकर्मका लागि बेचेको भन्दै जर्मनीमा एक जोडीलाई १२ वर्ष ६ महिना जेल सजाय सुनाएको छ। ४८ बर्षीया आमा बेरिन टाह र उनका प्रेमी ३९ बर्षीय क्रिस्टियन लायसले ती नाम नखुलाइएको बालकलाई यौनकर्मका लागि २ महिनाअघि बेचेका थिए ।

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धारकार्य जारी

इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धारकार्य जारी

इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको इन्डोनेसियाली भूगर्व सर्वेक्षण संस्थाले जनाएको छ ।

इरानमाथि मंगलबारदेखि लगायो अमेरिकाले कडा प्रतिबन्ध

इरानमाथि मंगलबारदेखि लगायो अमेरिकाले कडा प्रतिबन्ध

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्डसहितका प्रतिबन्धहरु लगाउने जनाएको हो ।

साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

रियाद । साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ । उडानहरु अर्को सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

हरारे । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।

विद्यार्थी आन्दोलनपछि बङ्गलादेशमा सडक यातायात कानून बन्यो

विद्यार्थी आन्दोलनपछि बङ्गलादेशमा सडक यातायात कानून बन्यो

ढाका । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।

जिम्बाबेका विपक्षी दलका २७ जना नेता अदालतमा

जिम्बाबेका विपक्षी दलका २७ जना नेता अदालतमा

हरारे । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।