यसरी हुँदैछ बाइडेनको सपथ समारोह, को उपस्थित हुने को नहुने ?

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथ लिने दिन नजिकिरहेको छ । हालका राष्ट्रपछि डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लागेसँगै बाइडेनको सपथ ग्रहण समारोह हुन लागेको हो । विस्तृतमा


अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन

अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन

रवात । अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ ।

सर्वसाधारण मारिने क्रम झन् बढेपछि...

सर्वसाधारण मारिने क्रम झन् बढेपछि...

काबुल । अफगानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको छ ।

गाजामा हमासद्वारा युद्धविराम घोषणा

गाजामा हमासद्वारा युद्धविराम घोषणा

गाजा सिटी । इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुका विरुद्ध शनिबार भएको शक्तिशाली हमलापछि आइतबार युद्धविरामको घोषणा गरिएको छ ।

चीनलाई उत्तर कोरियाको आग्रह

चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद । पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ ।

जेलमा नवाज शरिफ र उनकी छोरीलाई यस्ता सुविधाहरु

जेलमा नवाज शरिफ र उनकी छोरीलाई यस्ता सुविधाहरु

बीबीसी । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ।

पुटिन मेरा प्रतिश्पर्धीः ट्रम्प

पुटिन मेरा प्रतिश्पर्धीः  ट्रम्प

एजेन्सी । राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एकजना ‘प्रतिश्पर्धी’ मात्र भएको टिप्पणी गरेका थिए ।

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पेरिस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

गाजामा ठूलो हमला

गाजामा ठूलो हमला

जेरुसेलम । हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

काठमाडौं । सामुहिक बलात्कारपछि एक महिलालाई जिउँदै जलाइएको छ । भारतको उत्तर प्रदेशस्थित सम्भल जिल्लाकी ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेर घर नजिकैको यज्ञशालामा जिउँदै जलाएका हुन् ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।