युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित

भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२०० जनाको मृत्यु, स्थिति थप भयावह हुनसक्ने विज्ञको चेतावनी

ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२०० जनाको मृत्यु, स्थिति थप भयावह हुनसक्ने विज्ञको चेतावनी

एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।

'रामोसलाई रियलले नयाँ सम्झौता अफर गर्नेछ'

'रामोसलाई रियलले नयाँ सम्झौता अफर गर्नेछ'

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् सर्जियो रामोस । उनले रियलमा १६ वर्ष बिताइसकेका छन् । उनले रियलबाट ७०० खेलमा उपस्थिति जनाउन निकै नजिक रहेका छन् ।

उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा

उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा

एजेन्सी । युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ ।

पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

पााकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरुलाई आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् ।

उत्तर कोरिया चरम संकटमा !

उत्तर कोरिया चरम संकटमा !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोग उन एकपटक पुन चर्चामा रहेका छन् । यसपटक उनले दिएको बयानका कारण चर्चामा रहेका छन् । उनले उत्तर कोरिया ठुलो संकटमा रहेको र यसको सामना गर्न तयार रहन आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन् ।

कोरोनाबाट ब्राजिलमा एकैदिन ४ हजार बढीको मृत्यु

कोरोनाबाट ब्राजिलमा एकैदिन ४ हजार बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा एकैदिन ४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

भारतमा एकैदिन १ लाख ३१ हजार बढी संक्रमित थपिदा ८०२ जनाको मृत्यु

भारतमा एकैदिन १ लाख ३१ हजार बढी संक्रमित थपिदा ८०२ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले उग्र रुप लिएको छ । अति नै तीब्र रुपमा भाइरस फैलिदै गएको छ । भारतमा गत २४ घण्टाको अवधिमा मात्र १ लाख ३१ हजार ८९३ संक्रमित थपिएका छन् ।

'आठ वटा ट्रकमा आएका सेनाले म्यानमारका चर्चित सेलिब्रिटीलाई पक्राउ गरे'

'आठ वटा ट्रकमा आएका सेनाले म्यानमारका चर्चित सेलिब्रिटीलाई पक्राउ गरे'

एजेन्सी । म्यानमारका चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित सेलिब्रिटी पाइङ टाखोन बिहीबार बिहान पक्राउ परेका हुन् ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।