सपथग्रहणपछि बाइडेनले १० दिनमा यी काम गर्दैछन्

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथग्रहण गरेपछि १० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् । विस्तृतमा


क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् ।

म्यान्मार अदालतद्वारा पत्रकारको फैसला स्थगन

म्यान्मार अदालतद्वारा पत्रकारको फैसला स्थगन

यान्गुन । रोहिङ्ग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार सङ्कलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लङ्घनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ ।

बाबा रामदेवः जति चर्चित उति विवादित

बाबा रामदेवः जति चर्चित उति विवादित

एजेन्सी । बाबा रामदेवको चर्चा जति हुन्छ त्यो भन्दा धेरै उनी विवादमा पनि रहेका छन् । योगाका लागि उनी विश्वभर चर्चित छन्

अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

वासिङ्टन । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ ।

मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत

मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गरेका छन् ।

इरानका अर्थमन्त्रीमाथि अभियोग

इरानका अर्थमन्त्रीमाथि अभियोग

तेहरान । अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ ।

जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार

जापानका प्रधानमन्त्री आबे पार्टी नेतृत्वमा पुनः उम्मेदवार

टोक्यो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गरेका छन् । पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनेछन् ।

पोपद्वारा भगवानसँग क्षमा याचना

पोपद्वारा भगवानसँग क्षमा याचना

नक, आयरल्याण्ड । आयरल्याडको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन् ।

प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

रामल्ला, प्यालेस्टाइन । अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् ।

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ४४५ पुग्यो

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ४४५ पुग्यो

कोची । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।