'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए । विस्तृतमा


हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

काबुल । अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ ।

पोखराका यी १० ठाउँ अब फ्रि वाइफाई जोन

पोखराका यी १० ठाउँ अब फ्रि वाइफाई जोन

पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा उपलब्ध हुने भएको छ । पोखरा महानगरपालिकाले वल्र्ड लिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।

बोको हराम आक्रमणः मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

बोको हराम आक्रमणः मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

कानो, नाइजेरिया । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ ।

म्यानमारमा चुनाव प्रचार अभियान सुरु

म्यानमारमा चुनाव प्रचार अभियान सुरु

याङगोन । म्यानमारमा हुन लागेको उप–निर्वाचनका लागि सोमबारबाट प्रचार अभियान सुरु भएको छ ।

बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

ढाका । बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ ।

चार सय जना बन्दीहरु फरार भएपछि...

चार सय जना बन्दीहरु फरार भएपछि...

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् ।

भारतको उत्तराखण्डमा सवारी नदीमा खस्दा १२ जनाको मृत्यु

भारतको उत्तराखण्डमा सवारी नदीमा खस्दा १२ जनाको मृत्यु

नयाँ दिल्ली । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ ।

भियतनाम र म्यान्मारमा बाढी पहिरोको प्रकोप

भियतनाम र म्यान्मारमा बाढी पहिरोको प्रकोप

हनोई । केही दिनयता भियतनाम र म्यान्मारमा बाढीको प्रकोपले सताएको छ । भियतनामको उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुगेका छन् । उनी पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा गएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

टोक्यो । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।