ताज महलमा बमको हल्ला फैलिएपछि...
एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो ।
विस्तृतमा
अमेरिकामा शताब्दीकै शक्तिशाली आँधी, आपतकालीन स्थितिको घोषणा

एजेन्सी । मध्य अमेरिकामा शक्तिशाली आँधी आएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । १ सय वर्षपछि आएको आँधीको कारण हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् ।
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

याङ्गुन । म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
किम जाेङसँगकाे भेटवार्ता मध्यावधि चुनावपछि : राष्ट्रपति ट्रम्प

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् ।
पत्रकार हत्या र बलात्कारकाे अाशंकामा एकजना पक्राउ

सोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् ।
पूर्व गृहमन्त्रीसहित १९ जनालार्इ मृत्युदण्ड दिने फैसला

ढाका । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।
बस दुर्घटनामा ४२ जनाभन्दा बढीकाे मृत्यु

नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रेल दुर्घटनामा ६ जनाकाे मृत्यु, ३० जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।
भारतको छत्तिसगढस्थित स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु, १४ जना घाइते

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
किम जोङ–अनले किन पोप फ्रान्सिसलाई भेट्न चाहे ?

सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ ।
फोर्ब्सः भारतका पाँच युवा अर्बपति

बीबीसी । फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ। लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन्।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो
- जर्मनीमा लकडाउनको समय फेरि थप, केही व्यवस्थामा लचकता
- स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार हुँदा कम्तीमा ७ व्यक्ति घाइते
- ताज महलमा बमको हल्ला फैलिएपछि...
- अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग चीनलगायतका विषयमा छलफल
- यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा
- म्यानमारमा सैनिकको बर्बरताः दुई बालकसहित ३८ जना प्रदर्शनकारीको मृत्यु
- अमेरिकामा कोरोनाका कारण हालसम्म ५ लाख ३१ हजारभन्दा बढीको मृत्यु
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।