कोरोना विरुद्धको खोप प्रयोगका लागि फाइजरले माग्यो अनुमति

एजेन्सी । कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । विस्तृतमा


साउदी अरबभित्र रहेको एउटा अजबगजबको शहर

साउदी अरबभित्र रहेको एउटा अजबगजबको शहर

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् ।

संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत

संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत

आवु धावी, संयुक्त अरब इमिरेट्स । संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले आइतबार जनाएको छ ।

मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

मालदिभ्सको विपक्षी दलद्वारा नयाँ नेताको चयनसँगै प्रजातन्त्र पुनः स्थापना गर्ने प्रतिवद्धता

कोलोम्बो, श्रीलङ्का । मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।

डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको सर्वत्र विरोध

डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको सर्वत्र विरोध

बिबिसी । संयुक्त राज्य अमेरिकाका सयौँ शहरमा राष्ट्रपति डोनल्ड ट्रम्पका आप्रवासन नीतिहरूको विरोधमा र्‍यालीहरू आयोजना भएका छन्।

मेक्सिकोमा ६ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा ६ महिनामा आठ पत्रकारको हत्या

मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान परेकाे मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।

११ जनाको शव झुण्डिएको अवस्थामा भेटियो

११ जनाको शव झुण्डिएको अवस्थामा भेटियो

काठमाडौं । नयाँदिल्लीमा एक यस्तो दर्दनाक घटना घटेको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् ।

दक्षिण सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघ प्रमुखको आग्रह

दक्षिण सिरियामा सैन्य गतिविधि रोक्न राष्ट्रसंघ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले दक्षिणपश्चिम सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

साउदी राजा तेल उत्पादन बढाउन सहमत: ट्रम्प

साउदी राजा तेल उत्पादन बढाउन सहमत: ट्रम्प

साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् ।

बस दुर्घटनामा ४४ जनाको मृत्यु

बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।

वायु प्रदुषण मधुमेहको मुख्य कारक

वायु प्रदुषण मधुमेहको मुख्य कारक

एजेन्सी । सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।