युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


फ्रान्समा इन्धन मूल्यबृद्धिको विरोधमा आनदोलनरत पक्ष र प्रधानमन्त्रीबीच वार्ता हुँदै

फ्रान्समा इन्धन मूल्यबृद्धिको विरोधमा आनदोलनरत पक्ष र प्रधानमन्त्रीबीच वार्ता हुँदै

एजेन्सी । इन्धन मूल्यबृद्धिको विरोधमा भइरहेको पहेँलो ज्याकेटधारी आन्दोलनकर्ताका प्रतिनिधि र फ्रान्सेली प्रधानमन्त्री एडोआर्ड फिलिपेबीच आज मंगलबार वार्ता हुँदैछ ।

दुई घण्टासम्म पाँच जनाले गरेका थिए ग्याङ्ग रेप, तर यी महिलाले हार मानिन् !

दुई घण्टासम्म पाँच जनाले गरेका थिए ग्याङ्ग रेप, तर यी महिलाले हार मानिन् !

एजेन्सी । एक महिला, जसलाई आफ्नो साथमा भएको ग्याङ्ग रेपपछि जीवनमा बाँच्छु भन्ने लागेकै थिएन । तर विस्तारै समयसँगै ती महिलाले आफ्नो जीवनलाई पनि परिवर्तन गर्दै लगिन्, जसको कारण अहिले आएर उनले लाखौं फ्यानहरुसँग आफ्नो सपनाहरु बाँडिरहेकी छन् ।

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको यस्तो पत्र

पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको यस्तो पत्र

इस्लामावाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् ।

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता

वासिङटन । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।

घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकू मारिएको अफगानी सेनाले जनाएको छ ।

कतारले ओपेकको सदस्यता त्याग्ने

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा । खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्याँस उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे ।

चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

चिनीयाँ राष्ट्रपति पनामा भ्रमणमा

पनामा सिटी । चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुगेका छन् ।

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो

मर्सेली, फ्रान्स । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि

नयाँ दिल्ली । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने भएका छन् ।

मेक्सिकाेमा ७० वर्षपछि वामपन्थी राष्ट्रपतिले लिए सपथ

मेक्सिकाेमा ७० वर्षपछि वामपन्थी राष्ट्रपतिले लिए सपथ

काठमाडौं । मेक्सिकोमा गत जुलाईमा भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित लोपेज ओबादरले संसद समक्ष राष्ट्रपतिको सपथ लिएका छन् ।

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।