इटलीका राजदूतको कङगोमा हत्या

एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो । विस्तृतमा


काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ ।

विश्वको सवैभन्दा लामो ‘मेगा ब्रिज’ को उद्घाटन

विश्वको सवैभन्दा लामो ‘मेगा ब्रिज’ को उद्घाटन

जुहाई, चीन । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् ।

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन्र । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।

ताइवानमा भूकम्पको धक्का

ताइवानमा भूकम्पको धक्का

ताइपेइ । ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्बपति व्यापारीमात्रै नभएर टिभि पर्सनालिटी र लेखक पनि हुन् । उनलाई फोब्र्स पत्रिकाले सबैभन्दा धनी ५०० जनाको सूचीभित्र पनि राखेको छ ।

क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराधको आरोप

क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराधको आरोप

जाग्रेब । क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला सोमबार गरेको समाचारमा जनाइएको छ ।

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।

दिल्लीको हावाको गुणस्तर कमजोर

दिल्लीको हावाको गुणस्तर कमजोर

नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ ।

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएकी छिन् ।

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।