युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


विपक्षीमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

विपक्षीमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

जेनेभा । संयुक्त राष्ट्रसंघको अधिकार प्रमुखले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीमाथि सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणको शुक्रबार निन्दा गरेका छन् ।

कमलनाथ बन्ने भए मध्यप्रदेशका मुख्यमन्त्री, डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

कमलनाथ बन्ने भए मध्यप्रदेशका मुख्यमन्त्री, डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भोपाल, मध्य प्रदेश । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु

नयाँ दिल्ली । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् ।

अमेरिकामा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आयो

अमेरिकामा  ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आयो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ ।

थुनामा सात वर्षीया बालिकाको मृत्यु भएपछि...

थुनामा सात वर्षीया बालिकाको मृत्यु भएपछि...

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो ।

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मु काश्मिर । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

दक्षिण कोरियालीको कार्य समय घट्यो

दक्षिण कोरियालीको कार्य समय घट्यो

सेजोङ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।

चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने

चीनले व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्ने

बेइजिङ, चीन । चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ ।

सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

जुबा । सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।