इटलीका राजदूतको कङगोमा हत्या

एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो । विस्तृतमा


मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

तिजुआना, मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।

अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल

अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल

आदिस अबाबा । अफ्रिकी मुलुकहरुको साझा संस्था अफ्रिकी युनियनमा सामयिक सुधार गर्ने उद्देश्य सहित यसै साता अफ्रिकी नेताहरु यहाँ भेला हुँदैछन् । पछिल्ला दिनमा अफ्रिकी युनियनमाथि दाँत नभएको र दातृ निकायमा निर्भर रहेको आरोप लाग्दै आएको छ ।

फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

सुभा, फिजी । फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन् ।

नथामिएको इजरायल–प्यालेस्टाइन युद्ध, के हुन् कारणहरु

नथामिएको इजरायल–प्यालेस्टाइन युद्ध, के हुन् कारणहरु

एजेन्सी । प्रथम विश्व युद्धपछि संसारमा थुप्रै परिवर्तनहरू भए तर प्यालेस्टाइनमा विद्रोहको राँको निभेन। १९३० र १९४० को दशकमा यहुदीहरूले युरोप र

मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिकः रहस्यहरूले भरिएकाे जीवन

मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिकः रहस्यहरूले भरिएकाे जीवन

काठमाडौं । विज्ञान क्षेत्रमा ठुलो योगदान दिने व्यक्ति हुन् स्टीफन हकिङ । न्युटनपछिका ठूलो बैज्ञानिक मानिने उनको ७६ वर्षको सन् २०१८ मा भएको थियो ।

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।

दुई टन सिक्कासहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइयो

दुई टन सिक्कासहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइयो

एजेन्सी । इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। राजधानी तेहरानमा अभियोजन कार्यालयका अधिकारीका अनुसार वहीद मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमीलाई मृत्युदण्डको लागि इरानको सबैभन्दा ठूलो अदालतले मञ्जुरी दिएको थियो।

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यमनमा अमेरिकी ड्रोन कहर

यमनमा अमेरिकी ड्रोन कहर

अताक । । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।

बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि....

बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि....

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।

अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।