इटलीका राजदूतको कङगोमा हत्या
एजेन्सी । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो ।
विस्तृतमा
मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

तिजुआना, मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।
अफ्रिकी युनियनमा सुधार गर्न नयाँ पहल

आदिस अबाबा । अफ्रिकी मुलुकहरुको साझा संस्था अफ्रिकी युनियनमा सामयिक सुधार गर्ने उद्देश्य सहित यसै साता अफ्रिकी नेताहरु यहाँ भेला हुँदैछन् । पछिल्ला दिनमा अफ्रिकी युनियनमाथि दाँत नभएको र दातृ निकायमा निर्भर रहेको आरोप लाग्दै आएको छ ।
फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत

सुभा, फिजी । फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन् ।
नथामिएको इजरायल–प्यालेस्टाइन युद्ध, के हुन् कारणहरु

एजेन्सी । प्रथम विश्व युद्धपछि संसारमा थुप्रै परिवर्तनहरू भए तर प्यालेस्टाइनमा विद्रोहको राँको निभेन। १९३० र १९४० को दशकमा यहुदीहरूले युरोप र
मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिकः रहस्यहरूले भरिएकाे जीवन

काठमाडौं । विज्ञान क्षेत्रमा ठुलो योगदान दिने व्यक्ति हुन् स्टीफन हकिङ । न्युटनपछिका ठूलो बैज्ञानिक मानिने उनको ७६ वर्षको सन् २०१८ मा भएको थियो ।
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।
दुई टन सिक्कासहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइयो

एजेन्सी । इरानमा दुई टन सुनका सिक्का सहित पक्राउ परेका वहीद मजलुमीनलाई फाँसी दिइएको छ। राजधानी तेहरानमा अभियोजन कार्यालयका अधिकारीका अनुसार वहीद मजलुमीन र उनका साथी मोहम्मद इस्माइल गासेमीलाई मृत्युदण्डको लागि इरानको सबैभन्दा ठूलो अदालतले मञ्जुरी दिएको थियो।
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
यमनमा अमेरिकी ड्रोन कहर

अताक । । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।
बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि....

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गरेपछि त्यहाँका नेपाली खुशी
- भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई देश छाड्न आदेश
- इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो
- इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो
- इन्डोनेसियाको सुन खानीमा पहिरोः पाँच जनाको मृत्यु, करिब ७० बेपत्ता
- भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने
- युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोपको प्रयोग
- इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु, मानवअधिकारवादी संस्थाले भनेः ‘अभूतपूर्व नरसंहार’
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।