ताज महलमा बमको हल्ला फैलिएपछि...

एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो । विस्तृतमा


डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

काम्पाला । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

सङ्क्रामक रोगबाट चीनमा दुई हजारको मृत्यु

बेइजिङ । सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।

इस्लामिक स्टेटका प्रवक्ता मारिए

इस्लामिक स्टेटका प्रवक्ता मारिए

जलालावाद, अफगानिस्तान । सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस)का एकजना प्रवक्ता मारिएका छन् ।

यी देशहरुमा आत्महत्याको संख्या अति उच्च, यस्ता छन् कारणहरु

यी देशहरुमा आत्महत्याको संख्या अति उच्च, यस्ता छन् कारणहरु

आत्महत्यालाई लिएर विभिन्न खालका विश्लेषण हुने गरेको छ । एकथरी मानिसहरु भन्छन, ‘आत्महत्या भनेको कमजोरले मात्रै गर्छन ।’ अर्काथरीको भनाई छ, ‘आत्महत्या गर्न पनि ठुलो साहस चाहिन्छ । त्यसैले तिनीहरु साहसी हुन् ।’ तर, मानिसहरु विभिन्न कुरालाई लिएर आत्महत्या गर्ने गरेको भेटिन्छ ।

क्यारेबियन समुद्रका द्वीपमा भूकम्प

क्यारेबियन समुद्रका द्वीपमा भूकम्प

बोगोटा । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।

पुर्व प्रधानमन्त्रीकी छोरीले भनिन्,‘हामी सक्षम छौ सरकारले दिएको सुविधा फिर्ता लैजानुहोस्’

पुर्व प्रधानमन्त्रीकी छोरीले भनिन्,‘हामी सक्षम छौ सरकारले दिएको सुविधा फिर्ता लैजानुहोस्’

एजेन्सी । नेपाल लगायत अन्य देशमा पुर्व प्रधानमन्त्री लगायत विशेष पदमा रहेका व्यक्तिहरुलाई अवकाश पछि पनि व्यापक सेवा सुविधा दिने प्रचलन रहेको छ ।

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

ताइपेई, ताइवान । ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी ९डिपीपी० ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ ।

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

अमेरिकाविरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

तेहरान, इरान । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन् ।

कर्नाटक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

कर्नाटक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

नयाँ दिल्ली, भारत । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् ।

पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा

पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय उक्त जानकारी दिएको हो ।

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।