ताज महलमा बमको हल्ला फैलिएपछि...
एजेन्सी । बमको हल्लाले भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल केही समयको लागि बन्द भएको छ । बिहीबार बिहान बमको हल्लाले ताजमहल केही समयको लागि बन्द भएको हो ।
विस्तृतमा
अफगानिस्तानका राष्ट्रपति जेनेभा प्रस्थान

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी सोमबार बिहान स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।
मुम्बर्इ अाक्रमणकाे १० वर्ष : अातंककारीकाे सूचना दिनेलार्इ ५० लाख डलर दिइने

काठमाडौं । भारतको मुम्बईमा सन् २००८ मा भएको आक्रमणमा सहभागी आतंककारी र योजनाकारको बारेमा सूचना दिनेलाई अमेरिकी सरकारले ५० लाख डलर दिने घोषणा गरेको छ ।
यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।
यी हुन् विश्वकै खतरनाक आतंकवादी संगठनहरु, कसको कति सम्पत्ति

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।
विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या

दमास्कस, सिरिया । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार बताएका छन् ।
इयू नेताबाट ब्रेक्जिट सम्झौताको शर्त अनुमोदनः टस्क

ब्रसेल्स, बेल्जियम । यूरोपेली यूनियन ९इयू०मा आवद्ध २७ सदस्य राष्ट्रहरूले बेलायतसँग हुने ऐतिहासिक ब्रेक्जिट सम्झौताका शर्तलाई ब्रसेल्समा भएको विशेष सम्मेलनबाट आइतबार अनुमोदन गरेका छन् ।
बिषाक्त ग्यास आक्रमणपछि सयौं सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्या

दमास्कस, सिरिया । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार बताएका छन् ।
भारतको अयोध्यामा कट्टरवादी हिन्दू धर्माबलम्बीको प्रदर्शन

अयोध्या, भारत । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् ।
इराकमा व्यापक वर्षापछि आएको बाढीका कारण २१ जनाको मृत्यु

बग्दाद, इराक । इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
भारतीय मन्त्रीहरु पाकिस्तान जाने

इस्लामाबाद । सिख समुदायको धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो
- जर्मनीमा लकडाउनको समय फेरि थप, केही व्यवस्थामा लचकता
- स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार हुँदा कम्तीमा ७ व्यक्ति घाइते
- ताज महलमा बमको हल्ला फैलिएपछि...
- अमेरिकी उपराष्ट्रपतिद्वारा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग चीनलगायतका विषयमा छलफल
- यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा
- म्यानमारमा सैनिकको बर्बरताः दुई बालकसहित ३८ जना प्रदर्शनकारीको मृत्यु
- अमेरिकामा कोरोनाका कारण हालसम्म ५ लाख ३१ हजारभन्दा बढीको मृत्यु
पर्यटन
लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।
जीवनशैली
फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।
विचित्र विश्व
हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।