'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '
एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए ।
विस्तृतमा
टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

इस्तानबुल । टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् ।
विश्व बैंकद्वारा इन्डोनेसियालाई एक अर्ब डलर ऋण सहयोग

इन्डोनेसिया । विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने आइतबार घोषणा गरेको छ ।
चुनावी ¥यालीमा बम आक्रमण, मृत्यु हुनेको संख्या २२ पुग्यो

काबुल । अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

सोमालिया । शक्तिशाली दुई ओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ ।
रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

मस्को । रसियाको राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।
चक्रवातको कारण २१ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
तीन कराेड फेसबुक प्रयाेगकर्ताकाे व्यक्तिग विवरण चाेरी, डेढ कराेड प्रयाेगकर्ता जाेखिममा

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब तीन कराेड प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।
चुनावी र्यालीमा बम अाक्रमण, १३ काे मृत्यु ३२ घाइते

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।
चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्ड

काएरो । इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो ।
अमेरिकामा कार दुर्घटनामा घाइते गंगाको उपचारका लागि आर्थिक सहयोगको अपिल

कार्कीका ६ वर्ष र ११ महिनाको दुई छोरा छन् । उनका श्रीमान दिनेश कार्की आफ्नो काम छाडेर दुई छोराका साथ २४ सै घण्टा आफ्नी श्रीमतीसंग छन् । निकै नै न्युनतम मेडिकल कभरेज, बढ्दो खर्च र आम्दानी न्यून भएकोले उपचारको लागि कार्की परिवार आर्थिक संकटमा परेको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- कमला ह्यारिस: उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण
- सिक्किममा भारतीय र चिनियाँ सेनाबीच झडप, चीनका २० जना सैनिक घाइते भएको भारतीय पक्षको दाबी
- भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?
- चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
- विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
- मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
- जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउनेबारे छलफल
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।