'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए । विस्तृतमा


श्रीलङ्कामा राजनीतिक संकट गहिरिदै

श्रीलङ्कामा राजनीतिक संकट गहिरिदै

कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन् । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिएका हुन् ।

छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट

छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट

जेनेभा । हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

जर्मन चान्सलरले सन् २०२१ पछि नेतृत्व छोड्ने

जर्मन चान्सलरले सन् २०२१ पछि नेतृत्व छोड्ने

बर्लिन, जर्मनी । जर्मन चान्सलर एन्गेला मर्केलले उनको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गरेकी छिन् ।

जापानमा भूकम्प

जापानमा भूकम्प

टोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।

काबुलमा आत्मघाती आक्रमण, केही घाइते

काबुलमा आत्मघाती आक्रमण, केही घाइते

काबुल । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अझै अज्ञात

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अझै अज्ञात

जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् ।

श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

कोलोम्बो । श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ ।

पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमा नै सुनुवाई हुने: विदेश मन्त्री

पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमा नै सुनुवाई हुने: विदेश मन्त्री

मनामा । पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताउनुभएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

नयाँदिल्ली । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिएका छन् ।

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् ।

पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।