भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । विस्तृतमा


चीनमा सवारी साधनको बिक्री बढ्यो

चीनमा सवारी साधनको बिक्री बढ्यो

एजेन्सी । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।

राहतको माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

राहतको माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

एजेन्सी । होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग प्याकेजहरू उपलब्ध गराउन माग गरेका हुन् ।

भारतद्वारा दुई देशका लागि भारतीय राजदूत नियुक्त

भारतद्वारा दुई देशका लागि भारतीय राजदूत नियुक्त

एजेन्सी । भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ ।

विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा नोभेम्बर ११ मा बेचिने

विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा नोभेम्बर ११ मा बेचिने

एजेन्सी । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ ।

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

एजेन्सी । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् ।

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी

एजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् ।

'मेरो छोराको जसरी हत्या गरे, त्यसरी नै हत्याराहरुलाई मृत्युको सजाय होस्'

'मेरो छोराको जसरी हत्या गरे, त्यसरी नै हत्याराहरुलाई मृत्युको सजाय होस्'

एजेन्सी । बिहारको बक्सरमा महिलामाथि भएको ग्यांङरेपका कारण भयावह स्थिति रहेको मिडिया रिपोर्टमा उल्लेख छ । आरोपीहरुले महिलाको पाँच वर्षका बच्चाको हत्या समेत गरेका थिए ।

जोनसन एण्ड जोनसनको कोरोना भ्याक्सिनका कारण साइड इफेक्ट, ट्रायल स्थगित

जोनसन एण्ड जोनसनको कोरोना भ्याक्सिनका कारण साइड इफेक्ट, ट्रायल स्थगित

एजेन्सी । अमेरिकाको ड्रग निर्माण कम्पनी जोनसन एण्ड जोनसको भ्याक्सिनमा साइड इफेक्टका कारण एक जना स्वयसेवीको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । यो घटनापछि कम्पनीले सम्पुर्ण भ्याक्सिन ट्रायल तत्कालका लागि स्थगित गरेको छ । जोनसन एण्ड जोनसन तेस्रो चरणको ट्रायल गरिरहेको छ ।

उत्तर कोरियाका शासक किम जोंग उनले पहिलोपटक माफी मागे, आँखामा आए आँसु !

उत्तर कोरियाका शासक किम जोंग उनले पहिलोपटक माफी मागे, आँखामा आए आँसु !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उनले पहिलो पटक आफ्नो असफलताका लागि जनतासँग माफी मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।