भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । विस्तृतमा


भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण हालसम्म १ लाख ११ हजारभन्दा बढीको ज्यान गएको छ ।

भारतीय समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई कोरोना संक्रमण

भारतीय समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादव कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी डाक्टरको निगरानीमा रहेका छन् । समाजवादी पार्टीले बयान जारी गर्दै उनको संक्रमणबारे जानकारी दिएको हो ।

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् ।

किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणालाई अनुमोदन

किर्गिजस्तानको संसदद्वारा संकटकाल घोषणालाई अनुमोदन

एजेन्सी । किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको छ ।

तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए

तालिबानको भिषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

अफगानिस्तानमा वायु सेनाका दुई हेलिकप्टर एकआपसमा ठोक्कियो, १५ जनाको मृत्यु

अफगानिस्तानमा वायु सेनाका दुई  हेलिकप्टर एकआपसमा ठोक्कियो, १५ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा वायु सेनाका दुई हेलिकप्टर एकआपसमा ठोक्किदा १५ जनाको ज्यान गएको छ ।

कोरोना रिपोर्ट पोजिटिभ आएको भन्दै एक युवकले डाक्टर र कर्मचारीलाई कुटे

कोरोना रिपोर्ट पोजिटिभ आएको भन्दै एक युवकले डाक्टर र कर्मचारीलाई कुटे

एजेन्सी । भारतको पूर्वी दिल्लीको जगतपुरी इलाकामा कोरोना रिपोर्ट पोजिटिभ आएको भन्दै एक युवकले सरकारकी डाक्टर र कर्मचारीमाथि कुटपिट गरेका छन् ।

भारतमा कस्तो छ कोरोना भाइरसको ताजा अवस्था ?

भारतमा कस्तो छ कोरोना भाइरसको ताजा अवस्था ?

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

विश्वः कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु

विश्वः कोरोना भाइरसबाट अत्यन्त प्रभावित देशहरु

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

ट्रम्पलाई नमिठो झट्का, जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

ट्रम्पलाई नमिठो झट्का,  जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

एजेन्सी । कोरोनाभाइरस विरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।