युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा
एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।
विस्तृतमा
चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

एजेन्सी । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो ।
दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कोरोनाको नयाँ रुप ज्यादा खतरनाक, साना बच्चाहरुलाई सुरक्षित राख्न चिकित्सकहरुको सुझाव

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरका कारण अस्तव्यस्त स्थिति रहेको छ । दैनिक लाखौँ व्यक्तिहरु कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यस्तै मृत्युदर पनि ह्वात्तै बढेको छ । एक रिपोर्टका अनुसार कोरोनाको संक्रमण बाल बच्चाहरुमा पनि देखिएको छ ।
महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर, अस्पतालमा छैन बेड, एक छोराले भनेः मेरो पितालाई इन्जेक्शन दिएर मारिदेउ बरु

एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर गएको छ । जिल्लामा मेडिकल व्यवस्था अस्तव्यस्त भएको मिडिया रिपोर्टमा उल्लेख छ । कुनै पनि अस्पतालमा बेड खाली रहेको छैन । जसका कारण परिवारजनहरु बिरामीलाई एम्बुलेन्समा लिएर अस्पतालको खोजीमा दौडिरहेका छन् ।
विश्वमै एकैदिन २ लाख बढी संक्रमित थपिने पहिलो राष्ट्र बन्यो भारत

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् ।
ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।
ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या कति पुग्याे ?

एजेन्सी । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमण बढेपछि 'विकेण्ड कफ्र्यु'को घोषणा

एजेन्सी । कोरोना संक्रमण बढेसँगै भारतको दिल्लीमा विकेण्ड कफ्र्युको घोषणा भएको छ । यो विकेण्ड कफ्र्यु शुक्रबार राति १० बजेदेखि सुरु भएर सोमबार बिहान ६ बजेसम्म जारी रहनेछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विहीबार दिउँसो एक कन्फ्रेन्समार्फत नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् ।
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- भारतमा एकैदिन थप २ लाख ७५ हजार बढीमा संक्रमण, १ हजार ६२५ जनाको मृत्यु
- मस्जिदमा एकै परिवारका आठ जनाको हत्या
- कुम्भ मेलाबाट फर्केकालाई दिल्लीमा १४ दिने क्वारेन्टिन अनिवार्य
- कोरोनाका कारण हालसम्म विश्वभर कतिले गुमाए ज्यान ?
- एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन
- अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते
- भारतमा हालसम्म कतिले लगाए कोरोना भ्याक्सिन ?
- अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
पर्यटन
द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
जीवनशैली
स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
विचित्र विश्व
भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।