'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए । विस्तृतमा


भारतमा एक खानी नजिक ट्रक विस्फोट हुँदा ६ जनाको मृत्यु

भारतमा एक खानी नजिक ट्रक विस्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतको कर्णाटकस्थित शिवमोगा जिल्लाको एक खानी नजिक ट्रक विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । उक्त ट्रकमा ठूलो परिमाणमा जिलेटिन लोड गरिएको थियो।

प्रबल गुरूङले डिजाइन गरेको लुगा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले लगाइन्

प्रबल गुरूङले डिजाइन गरेको लुगा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले लगाइन्

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको लुगा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले लगाएकी छिन् । उपराष्ट्रिपति पदको सपथ ग्रहणपछिको भएको प्रार्थना सभामा कमलाले गुरूङको डिजाइन गरेको लुगा लगाएकी हुन्।

ब्राजिलमा एकैदिन थप ५९ हजार बढी संक्रमित थपिँदा १ हजार ३ सय बढीको मृत्यु

ब्राजिलमा एकैदिन थप ५९ हजार बढी संक्रमित थपिँदा १ हजार ३ सय बढीको मृत्यु

एजेन्सी । विश्वमा अमेरिका र भारतपछिको तेस्रो कोरोना प्रभावित राष्ट्र ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५९ हजार ९४६ नयाँ संक्रमित थपिएका छन् ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

भारतीय प्रधानमन्त्री मोदी, मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।

बग्दादमा दुई आत्मघाती विस्फोटन हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु, ७३ जना घाइते

बग्दादमा दुई आत्मघाती विस्फोटन हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु, ७३ जना घाइते

बग्दाद । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरुको प्रारम्भिक खबरहरुका अनुसार आगलागीमा केही व्यक्तिहरु फसेका छन् ।

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका कोरोना नेताहरुले दिए बधाई

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका कोरोना नेताहरुले दिए बधाई

एजेन्सी । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक

जलवायु परिवर्तन, बालबालिकामा बढ्दो कुपोषणको कारक

एजेन्सी । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकुल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ ।

‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूतमा राजा घले नियुक्त

‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूतमा राजा घले नियुक्त

न्यूयोर्क । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’को सद्भावना दूतमा राजा घले नियुक्त भएका छन् । संस्थाको केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।