बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका। बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो। विस्तृतमा


पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

इस्लामावाद । पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले शुक्रबार उनलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताएका हुन् ।

राती एक्लै पारेर महिलाको स्तन समात्ने किशोर प्रहरी फन्दामा

राती एक्लै पारेर महिलाको स्तन समात्ने किशोर प्रहरी फन्दामा

काठमाडौं । हङकङको क्वाइचुङमा राती एक्लै भएको मौका पारेर महिलाको शरीरका अंग समात्ने र यौन दुव्र्यवहार गर्ने १७ वर्षीय किशोरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा रुस र चीन

इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा रुस र चीन

अष्ट्रिया । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन् ।

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

सोफिया । चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताएका छन् ।

ग्यास आक्रमणमा सम्लग्न धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

ग्यास आक्रमणमा सम्लग्न धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

जापान । करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ ।

पुर्वप्रधानमन्त्रीलाई दश बर्षको जेल सजाय

पुर्वप्रधानमन्त्रीलाई दश बर्षको जेल सजाय

इस्लामावाद । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ ।

भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध

भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध

नयाँदिल्ली । भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ ।

आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ ।

किशोर अवस्थाका छोराछोरीको हत्या गरेर एक पिताले जब आत्महत्या गरे

किशोर अवस्थाका छोराछोरीको हत्या गरेर एक पिताले जब आत्महत्या गरे

सिड्नी । अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।