रुस-युक्रेन तनावः ८ हजार बढी अमेरिकी सैनिक हाई अलर्टमा तैनाथ

एजेन्सी । रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरकी रक्षा विभाग पेन्टागनले ८ हजार ५०० अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथका लागि हाई अलर्टमा राखेको छ । विस्तृतमा


१५ दिन गुफामा फसेकामध्ये ६ बालकको उद्धार

१५ दिन गुफामा फसेकामध्ये ६ बालकको उद्धार

माए साय, थाइल्याण्ड । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् ।

अविरल वर्षाका कारण जापानमा ५७ जनाकाे मृत्यु

अविरल वर्षाका कारण जापानमा ५७ जनाकाे मृत्यु

टोकियो । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

दुई हप्तादेखि गुफामा थुनिएका १३ जनाको उद्धारकार्य यसरी हुँदै

दुई हप्तादेखि गुफामा थुनिएका १३ जनाको उद्धारकार्य यसरी हुँदै

थाइल्याण्ड । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षक सहित १३ जनाको उद्धार कार्य आइतबार पनि विहानैबाट सुरु भएको छ ।

उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री

उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री

टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।

जापानमा अविरल वर्षा, जनाको मृत्यु, दर्जनौँ वेपत्ता

जापानमा अविरल वर्षा, जनाको मृत्यु, दर्जनौँ वेपत्ता

टोकियो । जापानको पश्चिमी क्षेत्रका विभिन्न इलाकामा भएको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्। यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ। बाढी र पहिरोका कारण दर्जनौं व्यक्ति हराइरहेका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

इस्लामावाद । पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले शुक्रबार उनलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताएका हुन् ।

राती एक्लै पारेर महिलाको स्तन समात्ने किशोर प्रहरी फन्दामा

राती एक्लै पारेर महिलाको स्तन समात्ने किशोर प्रहरी फन्दामा

काठमाडौं । हङकङको क्वाइचुङमा राती एक्लै भएको मौका पारेर महिलाको शरीरका अंग समात्ने र यौन दुव्र्यवहार गर्ने १७ वर्षीय किशोरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा रुस र चीन

इरानले तेल निर्यात गर्न पाउनुपर्ने पक्षमा रुस र चीन

अष्ट्रिया । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिका बाहेकका अन्य मुलुकहरूले इरानले तेल बेच्न पाउने पक्षमा शुक्रबार प्रतिवद्धता जनाएका छन् ।

पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।