अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालन हुने

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।

तालिबानका एक प्रमुख कमाण्डर मारिएपछि...

तालिबानका एक प्रमुख कमाण्डर मारिएपछि...

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन् ।

विपक्षीद्वारा परिणाम स्वीकार

विपक्षीद्वारा परिणाम स्वीकार

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् ।

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ ।

चीन अमेरिका व्यापार विवाद रोकिएन

चीन अमेरिका व्यापार विवाद रोकिएन

गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् ।

एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार, विश्वभरबाट बधाई

एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार, विश्वभरबाट बधाई

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।

मन्त्री सिंहले भने–कुनै पनि रूख काटिदैन

मन्त्री सिंहले भने–कुनै पनि रूख काटिदैन

नयाँ दिल्लीमा सरकारी कार्यालय तथा निवासका लागि भवन बनाउन करिब १७ हजार रूखहरू काटिन लागिएको भन्ने समाचारको खण्डन गर्दै भारतीय

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा । नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ ।

साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

साउदी अरबकाे रक्षा मन्त्रालयलार्इ लक्षित गर्दै मिसाइल प्रहार

रियाद । यमनका हूथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा आइतवार राति ब्यालेस्टिक मिसाइल प्रहार गरेका छन् ।

शिकारीहरूको आक्रमणमा परी ३२ जनाको मृत्यु

शिकारीहरूको आक्रमणमा परी ३२ जनाको मृत्यु

मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् ।

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।