ट्रम्पको घरमा छापा मारेको एफबीआईले के के बरामद गर्यो ?
एजेन्सी । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको थियो । यस छापामारीपछि पूर्व राष्ट्रपतिले जो बाइडेन प्रशासनमाथि आक्रोश पोखेका छन् ।
विस्तृतमा
अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामा

अल्जियर्स । बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ ।
विश्वव्यापी व्यापार वृद्धि दरमा कमी आउने डब्लुटिओकाे प्रक्षेपण

जेनेभा । विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण सन् २०१९ मा विश्वव्यापी व्यापार वृद्धि दरमा कमी आउने विश्व व्यापार संगठन (डब्लुटिओ)ले मङ्गलबार जनाएको छ ।
कानून उल्लङ्घन गरेको भन्दै फेसबुकले कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटायो

नयाँ दिल्ली । भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।
बसमा आगलागी हुँदा पेरुको राजधानी लिमामा २० जनाको मृत्यु, ८ जना घाइते

पेरु । पेरुको राजधानी लिमामा दुईतल्ले एक बसमा आगो लागेपछि कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा आठजना घाइते भएका छन् । बसबिसौनीमा उभिएको बसमा अचानक आगो लागेको थियो ।
पेरुमा पुनः गुडिरहेको बसमा आगलागी, बीस यात्रुको मृत्यु

लिमा । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
बेलायती संसदमा ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

लन्डन । बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।
बाइक रोकेर चक्कुको साहारामा श्रीमानलाई बन्धक–श्रीमतीलाई सामूहकि बलात्कार

काठमाडौं/एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतमा प्रत्येक दिन कुनै न कुनै अपराधिक घटनाहरु सार्वजनिक भइरहेको हुन्छ । केही दिन अघि मात्रै श्रीमतीले आफ्नो प्रमीसँग मिलेर श्रीमानको हत्या गरी घरभित्रै गाडेको समाचार बाहिरिएको थियो । त्यस्तै गत आइतबार मात्रै पनि आफ्नो श्रीमान विदेशमा भएको समयमा आफ्नो तीन नाबालक बच्चाहरुसहित एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी समाचार सार्वजनिक भएको छ ।
यसकारण विश्व बजारमा तेलको मूल्यवृद्धि

टोकियो । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो ।
भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

जोधपुर । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।
चिनियाँ कारखानाको उत्पादन मार्चमा बढ्यो – सर्वेक्षण

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- मलेसियामा कोरोना सङ्क्रमण कारण दश जनाको मृत्यु
- विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
- इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने
- प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता
- नाइजेरिया सैनिक कारबाहीमा २९ जना आतंककारी मारिए
- ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !
- एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश प्रयास गर्ने एकजना मारिए
- ताइवानको सत्ता परिवर्तन गर्ने रणनीतिमा चीन !
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।