अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


९ दिनदेखि बेपत्ता रहेका बालकहरु फेला परे

९ दिनदेखि बेपत्ता रहेका बालकहरु फेला परे

बिबिसी । थाइल्याण्डमा उद्धारकर्ताहरूले पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन्।

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

अम्मान । सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् ।

रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह

रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह

म्यान्मारमा रोहिंग्या समुदायको पक्षमा रिपोर्टिङ गरी यहाँको सैनिक कानूनको उल्लङ्घन गरेको आरोपमा लगाइएको मुद्दालाई रद्द गर्न एक न्यायाधीशलाई सोमबार आग्रह गरिएको हो ।

बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली । भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ ।

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

मैमान, अफगानिस्तान । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।

स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।

चट्याङबाट पाँच जनाको मृत्यु

चट्याङबाट पाँच जनाको मृत्यु

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने

ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमानदार रहने बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले समाचार संस्था एबीसीसँगको अन्तर्वार्तामा भने,‘प्रष्ट भन्नुपर्दा मेरी पत्नी, छोराछोरी र देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहने छ।’

मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।