एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

वासिङ्टन । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लागेका छन् ।

राष्ट्रपतिले क्षमादान गरेपछि आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा रिहा

राष्ट्रपतिले क्षमादान गरेपछि आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा  रिहा

एजेन्सी । आजीवन कैद सजाय काटिरहेकी एक ६३ वर्षीया हजुरआमा राष्ट्रपतिले क्षमादान गरेपछि रिहा भएकी छन्। उनलाई लागुऔषधसम्बन्धी अभियोगमा सजाय भएको थियो ।

महिला उम्मेदवारलाई अज्ञात सशस्त्र समूहले गर्यो अपहरण

महिला उम्मेदवारलाई अज्ञात सशस्त्र समूहले गर्यो अपहरण

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुर । सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो ।

उत्तरपश्चिम म्यानमारमा सडक दुर्घटना, सातको मृत्यु

उत्तरपश्चिम म्यानमारमा सडक दुर्घटना, सातको मृत्यु

योङ्गुन । म्यानमारको सागाइङ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना महिला रहेको गृह मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

महिला उम्मेदवारको अपहरण

महिला उम्मेदवारको अपहरण

महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले जानकारी दिए । दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस बिषयमा केही टिप्पणी गरेका छैनन् ।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुर । सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो ।

ज्वालामुखी विस्फोटमा परी ७५ जनाकाे मृत्यु

ज्वालामुखी विस्फोटमा परी ७५ जनाकाे मृत्यु

आलोटेनाङ्गो, ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।

‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’ राष्ट्रपति ट्रम्प

‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’ राष्ट्रपति ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गर्नुभएको छ । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो,

किन एक्लियो कतार ?

किन एक्लियो कतार ?

बिबिसी । कतार र उसका गल्फ कोअपरेशन काउन्सिलका सदस्य छिमेकीहरुले अरब बसन्तु भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।