एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

वासिङटन । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ ।

चीन जाने तयारीमा मोदी

चीन जाने तयारीमा मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन् ।

इराकमा भएको विस्फोटनमा १४ जनाको मृत्यु, ९० घाइते

इराकमा भएको विस्फोटनमा १४ जनाको मृत्यु, ९० घाइते

बग्दाद । इराकको बग्दाद अन्तर्गत पर्ने साडर सिटी जिल्लामा भएको विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाली सयौँ बन्दीलाई आम माफी दिन माग

उत्तर कोरियाली सयौँ बन्दीलाई आम माफी दिन माग

जेनेभा, स्वीट्जरल्याण्ड । संयुक्त राष्ट्रसंघका उच्च मानव अधिकारकर्मीहरूले ऐतिहासिक शिखर वार्तापूर्व नै यहाँ रहेका सयौँ कैदीहरूलाई ‘आम माफी’ दिने प्रक्रिया थाल्न बिहीबार प्योङयाङलाई भनेका छन् ।

मुसरफलाई अदालतमा उपस्थित हुन आदेश

मुसरफलाई अदालतमा उपस्थित हुन आदेश

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पुर्वराष्ट्रपति परवेज मुसरफलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

केन्यामा डरलाग्दाे विमान दुर्घटना, १० जनाको मृत्यु

केन्यामा डरलाग्दाे विमान दुर्घटना, १० जनाको मृत्यु

नैरोबी । केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ ।

मस्जिदमा गोलीहानी चार जनाको हत्या

मस्जिदमा गोलीहानी चार जनाको हत्या

खोस्त । अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ ।

नाइजेरियामा बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

नाइजेरियामा बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

संयुक्त राष्ट्रसंघ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् ।

अफगान राष्ट्रपतिद्वारा इद अल फित्रमा युद्धविराम घोषणा

अफगान राष्ट्रपतिद्वारा इद अल फित्रमा युद्धविराम घोषणा

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बिहीबार अस्थायी युद्धविरामको घोषणा गरेका छन् ।

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ९९ पुग्यो

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ९९ पुग्यो

आलोटेनाङ्गो, ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।