एनआरएनए अधिवेशनः उम्मेदवारी घोषणा सुरु

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । विस्तृतमा


कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

किन्सासा । अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

विश्व राजनीतिमा नयाँ तरंग–उत्तर कोरिया दुःखी, दक्षिण कोरिया फकाउने सुरमा, अमेरिकाले धोका दिएको आरोप

विश्व राजनीतिमा नयाँ तरंग–उत्तर कोरिया दुःखी, दक्षिण कोरिया फकाउने सुरमा, अमेरिकाले धोका दिएको आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ ।

विश्वकप विशेषः सर्भियाबारे यस्ता छन् रोचक पक्षहरु

विश्वकप विशेषः सर्भियाबारे यस्ता छन् रोचक पक्षहरु

एजेन्सी । सन् २०१४ मा विश्वकप छनोट हुन नपाएको सर्भिया यस पटकको विश्वकपमा भने छनोट हुन सफल भएकोछ ।

एक व्यक्तिले गरे अनौठो भविष्यवाणी: ट्रम्पको कार्यकालमा नै हुनेछ तेस्रो विश्वयुद्ध

एक व्यक्तिले गरे अनौठो भविष्यवाणी: ट्रम्पको कार्यकालमा नै हुनेछ तेस्रो विश्वयुद्ध

एजेन्सी । आफुलाई समय यात्री बताउने एक व्यक्तिले अनौठो रहस्य खुलाएका छन् । माइकल फिलिप्सले एक यस्तै भिडियो अपलोड गर्दै उत्तर कोरियाले अमेरिकामाथि आणविक हतियार हान्ने बताएका छन् ।

भारतको तामिल नाडुमा मृत्यु हुनेको संख्या १३ पुग्यो

भारतको तामिल नाडुमा मृत्यु हुनेको संख्या १३ पुग्यो

टुटिकोरिन, भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ ।

भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

नयाँदिल्ली । दक्षिण भारतमा फैलिएको निपा भाइरसका कारण पछिल्लो समयमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

मर्केल र ली इरान आणविक सम्झौता

मर्केल र ली इरान आणविक सम्झौता

बेइजिङ, चीन । जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राखेका छन् ।

मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

मलेसियाका पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

पत्रजय, मलेसिया । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ ।

माअाेवादीद्वारा भारतका ६ राज्य बन्दकाे घाेषणा

माअाेवादीद्वारा भारतका ६ राज्य बन्दकाे घाेषणा

नयाँदिल्ली । सरकारले ३ दर्जन भन्दा बढि निशस्त्र स्थानीय जनता र माओवादी कार्यकर्ताको हत्या गरेको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले ६ राज्य बन्दको घोषणा गरेको छ ।

प्रदर्शनका क्रममा मृत्यु भारतको तामिल नाडुमा १३ जनाले ज्यान गुमाए

प्रदर्शनका क्रममा मृत्यु  भारतको तामिल नाडुमा १३ जनाले ज्यान गुमाए

टुटिकोरिन, भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।