अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

एजेन्सी । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ । यी दुवै देशमा कोभिड(१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । विस्तृतमा


'टर्की अमेरिकासँग अनावश्यक रूपमा तर्सिने छैन’

'टर्की अमेरिकासँग अनावश्यक रूपमा तर्सिने छैन’

अङ्कारा, टर्की । अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन् ।

अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड । पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ ।

रहेनन् पूर्व महासचिव कोफी आनन

रहेनन् पूर्व महासचिव कोफी आनन

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

अफगानिस्तानमा २२ लडाकू मारिए

अफगानिस्तानमा २२ लडाकू मारिए

कलात, अफगानिस्तान । अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् ।

'राष्ट्रको सम्पत्ति लुट्नेलाई छोड्ने छैन'

'राष्ट्रको सम्पत्ति लुट्नेलाई छोड्ने  छैन'

काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गर्नु भएको छ । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ ।

बिएमडब्लु कारको प्रयोग गरेर एक युवाले गरे पिताको अन्तिम संस्कार

बिएमडब्लु कारको प्रयोग गरेर एक युवाले गरे पिताको अन्तिम संस्कार

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु !

अर्जेन्टिनाबारे अजबगजबका कुराहरु !

पर्यटकहरुका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना । मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपुर्ण छ अर्जेन्टिना ।

पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

पूर्वक्रिकेटर इमरान खानले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा कालो रंगको सेरबानी लगाएर उपस्थित भएका पूर्व क्रिकेटर खानलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए ।

अमेरिकालाई टर्कीले दियो यस्तो चेतावनी

अमेरिकालाई टर्कीले दियो यस्तो चेतावनी

इस्तानबुल, टर्की । अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ ।

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।