युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

एजेन्सी । सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।

चीनको आपत्ति !

चीनको आपत्ति !

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।

जब एक रुसी सैनिकले मध्यराति आफ्नै साथीहरुमाथि अन्धाधुन्ध गोली चलाए

जब एक रुसी सैनिकले मध्यराति आफ्नै साथीहरुमाथि अन्धाधुन्ध गोली चलाए

एजेन्सी । एक रूसी सैनिकले साइबेरियाली सैन्य अड्डामा आफ्नै सैनिक समकक्षीहरुमाथि गोली प्रहार गर्दा आठ जनाको मृत्यु भयो छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

असल छोरा : ७० वर्षीया आमालाई स्कुटरमा राखेर ४८ हजार किलोमिटरको तीर्थयात्रा गराए, भन्छन् ‘कार दिन चाहन्छु’

असल छोरा : ७० वर्षीया आमालाई स्कुटरमा राखेर ४८ हजार किलोमिटरको तीर्थयात्रा गराए, भन्छन् ‘कार दिन चाहन्छु’

एजेन्सी । भारतको कर्नाटकस्थित मैसुरुमा बस्ने दक्षिणमूर्ती कृष्णा कुमार सन् २०१८ जनवरी १६ मा ‘मातृ सेवा संकल्प’ यात्रामा रहेका छन् । उनी ७० वर्षीया वृद्धा आफ्नी आमालाई स्कुटरमा राखे देश–विश्वको यात्रा गराइरहेका छन् ।

सोनिया गान्धीबारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

सोनिया गान्धीबारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

एजेन्सी । भारतीय काँग्रेस पार्टीकी संंरक्षक सोनिया गान्धीको जन्म सन् १९४६ डिसेम्बर ९ मा भएको थियो । धेरैलाई लाग्न सक्ला उनको जन्म भारतमा भएको थियो । तर, उनको जन्म इटालीको भेनेटोमा रहेको लुसियानामा भएको हो । उनको असली नाम इडभिग एन्टोनिया अलबिना माइनो हो ।

जब परिक्षामा एक युवतीले यति लामो चिट बनाएर लगिन्...

जब परिक्षामा एक युवतीले यति लामो चिट बनाएर लगिन्...

एजेन्सी । परिक्षामा पास हुन मानिसले गर्ने दुई विकल्प छन् । पहिलो राम्रोसँग पढ्नु दोस्रो पढ्न नसके चिट चोर्नु ।

तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

एजेन्सी । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति निर्वाचनमा इभो मोरालेस पुनः विजयी भएको दाबी, विपक्षी नेताद्वारा व्यापक धाँधली गरेको आरोप

राष्ट्रपति निर्वाचनमा इभो मोरालेस पुनः विजयी भएको दाबी, विपक्षी नेताद्वारा व्यापक धाँधली गरेको आरोप

एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन् ।

चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

एजेन्सी । चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गरेका छन् ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।