युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

एजेन्सी । सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ ।
चीनको आपत्ति !

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।
जब एक रुसी सैनिकले मध्यराति आफ्नै साथीहरुमाथि अन्धाधुन्ध गोली चलाए

एजेन्सी । एक रूसी सैनिकले साइबेरियाली सैन्य अड्डामा आफ्नै सैनिक समकक्षीहरुमाथि गोली प्रहार गर्दा आठ जनाको मृत्यु भयो छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
असल छोरा : ७० वर्षीया आमालाई स्कुटरमा राखेर ४८ हजार किलोमिटरको तीर्थयात्रा गराए, भन्छन् ‘कार दिन चाहन्छु’

एजेन्सी । भारतको कर्नाटकस्थित मैसुरुमा बस्ने दक्षिणमूर्ती कृष्णा कुमार सन् २०१८ जनवरी १६ मा ‘मातृ सेवा संकल्प’ यात्रामा रहेका छन् । उनी ७० वर्षीया वृद्धा आफ्नी आमालाई स्कुटरमा राखे देश–विश्वको यात्रा गराइरहेका छन् ।
सोनिया गान्धीबारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

एजेन्सी । भारतीय काँग्रेस पार्टीकी संंरक्षक सोनिया गान्धीको जन्म सन् १९४६ डिसेम्बर ९ मा भएको थियो । धेरैलाई लाग्न सक्ला उनको जन्म भारतमा भएको थियो । तर, उनको जन्म इटालीको भेनेटोमा रहेको लुसियानामा भएको हो । उनको असली नाम इडभिग एन्टोनिया अलबिना माइनो हो ।
जब परिक्षामा एक युवतीले यति लामो चिट बनाएर लगिन्...

एजेन्सी । परिक्षामा पास हुन मानिसले गर्ने दुई विकल्प छन् । पहिलो राम्रोसँग पढ्नु दोस्रो पढ्न नसके चिट चोर्नु ।
तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

एजेन्सी । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति निर्वाचनमा इभो मोरालेस पुनः विजयी भएको दाबी, विपक्षी नेताद्वारा व्यापक धाँधली गरेको आरोप

एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन् ।
चिनियाँ उपराष्ट्रपतिको जापान भ्रमण सम्पन्न

एजेन्सी । चिनियाँ उपराष्ट्रपति वाङ क्विशानले शुक्रबार जापानको पाँच दिने भ्रमण पूरा गरेका छन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द
- पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो
- घरको छाना खस्दा अफगानिस्तानमा चार जनाको मृत्यु, १८ जना घाइते
- श्रीलंकाः आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपतिको घोषणा
- मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति
- ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध
- पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु
- लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।