एनआरएनए निर्वाचन नोभेम्वर ३० भित्र हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए। विस्तृतमा


लिवियाबाट यूरोप हिडेका ४५० आप्रवासी सामूद्रिक इलाकामा अलपत्र

लिवियाबाट यूरोप हिडेका ४५० आप्रवासी सामूद्रिक इलाकामा अलपत्र

इटाली । माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् ।

निर्वाचनमा धाँधली हुने पाकिस्तान पिपुल्सको दावी

निर्वाचनमा धाँधली हुने पाकिस्तान पिपुल्सको दावी

पाकिस्तान । पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले निर्वाचन धाँधलीरहित हुनेमा शनिबार शङ्का व्यक्त गरेको छ ।

'इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै'

'इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै'

इरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् ।

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउदो बिहीबार घर फर्किने भएका छन् ।

एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।

प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन

प्रतिशोधको राजनीतिक पृष्ठभूमिमा पाकिस्तानको निर्वाचन

सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हँुदैन । तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ ।

पूर्वप्रम शरीफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पूर्वप्रम शरीफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयको पढाइ छोडेर लडाकु बनेकी एक खतरनाक युवतीको कथा

विश्वविद्यालयको पढाइ छोडेर लडाकु बनेकी एक खतरनाक युवतीको कथा

एजेन्सी । एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो ।

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक होः ट्रम्प

बेलायती प्रधानमन्त्रीको आलोचनासम्बन्धी समाचार भ्रामक होः ट्रम्प

एलिसबरी, संयुक्त अधिराज्य । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् ।

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।