युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ जना बालबालिका मारिए

एजेन्सी । युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ ।
म्याक्डोनाल्ड्सका प्रमुखलाई पदबाट किन निकालियो ?

एजेन्सी । अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ ।
आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ ।
अत्याधिक वायु प्रदुषण भएपछि दिल्ली सरकारले उठायो यस्तो कदम

एजेन्सी । भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
कलिलो उमेरमा नै छाला चाउरी पर्यो ? यस्ता उपायहरु अपनाउनुहोस्

एजेन्सी । के तपाईको उमेर नपुग्दै छाला चाउरी पर्ने समस्या देखिन थालेको छ ? यस्तो समस्याका लागि महँगा कस्मेटिक सामानहरु प्रयोग त गरिरहनु भएको छैन ?
दिल्लीमा सास फेर्नै कठिन, परिस्थिति एकदमै खतरनाक

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् ।
यी राशि भएका युवतीसँग विवाह गर्नुहोस्, जीवनभर साथ दिन्छन्

एजेन्सी । विवाहको तयारी गर्दै हुनुहुन्छ । विवाह गर्दा सबैभन्दा तनावको विषय कस्ती युवतीसँग विवाह गर्ने ?
किन लुकीछिपी श्रीमान श्रीमतीको मोबाइल चेक गर्छन्

एजेन्सी । श्रीमान र श्रीमतीको सम्बन्धमा दरार आउने काम किन कसरी सुरु हुन्छ ? पक्कै पनि एकले अर्कोलाई गर्ने व्यवहारका कारण नै हो ।
कहिल्यै यस्ता अनौठा पुलहरु देख्नु भएको छ ?

एजेन्सी । विश्वमा केही यस्ता भौतिक निर्माणहरु भएका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् ।
बेडरुम लाइफ रमाइलो बनाउनका लागि ८७ प्रतिशत भारतीयहरुले भियग्राको प्रयोग गर्छन् !

एजेन्सी । इन्डिया टुडे सेक्स सर्भे २०१९ का अनुसार, भियग्रालगाएतका औषधिहरुको बारेमा धेरै मानिसहरु गुपचुप डाक्टरहरुसँग परामर्श लिन मन पराउँछन् ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- हिम आँधीका कारण अमेरिकामा १७०० भन्दा बढी उडान रद्द
- पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो
- घरको छाना खस्दा अफगानिस्तानमा चार जनाको मृत्यु, १८ जना घाइते
- श्रीलंकाः आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपतिको घोषणा
- मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति
- ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध
- पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु
- लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।