एनआरएनए अधिवेशनः उम्मेदवारी घोषणा सुरु

बर्लिन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ । विस्तृतमा


भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् ।

चीनले भन्योः अफगानिस्तानलाई सहयोग गर्नुहोस्

चीनले भन्योः अफगानिस्तानलाई सहयोग गर्नुहोस्

एजेन्सी । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भनेका छन्,‘आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ ।’

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

एजेन्सी । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छः अमेरिकी विदेशमन्त्री

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छः अमेरिकी विदेशमन्त्री

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् ।

राष्ट्रपति पुटिनद्वारा संविधन दिवसको शुभकामना

राष्ट्रपति पुटिनद्वारा संविधन दिवसको शुभकामना

काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदीद्वारा शुभकामना

संविधान दिवसमा भारतका प्रधानमन्त्री मोदीद्वारा शुभकामना

काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् ।

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

एजेन्सी । अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उनको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ ।

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन् ।

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

तालिवानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण जापानका ४९ उडान रद्ध

आँधीका कारण जापानका ४९ उडान रद्ध

एजेन्सी । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।