सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु
एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।
विस्तृतमा
डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
चीनले क्यानडालाई भन्योः हङकङको मामिलामा हस्तक्षेप नगरियोस्

एजेन्सी । क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।
इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

एजेन्सी । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ।
हिमाञ्चलमा बस खाल्डोमा खस्योः १६ जनाको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चलको कुल्लुमा सोमबार ठूलो दुर्घटना भएको छ । यात्रु बोकेको निजी बस खाल्डोमा खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।
मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितिन्

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छिन् । मुम्बईमा भएको यो इभेन्टमा ३१ प्रतिस्पर्धीलाई पछि पार्दै सिनीले उपाधि जितेकी हुन् ।
मेलिटोपोलमा युक्रेनी सेनाद्वारा रुसी सेनाविरुद्ध ३० वटा मिसाइल प्रहार

एजेन्सी । रुस युक्रेन युद्ध भएको ५ महिना बितिसकेको छ । आक्रमणहरू अझै जारी छन्। मेलिटोपोलमा, युक्रेनी सेनाले जवाफी कारबाही गरेको बताइएको छ ।
इन्धन अभाव भएपछि श्रीलंकामा थप एक हप्ताका लागि विद्यालय बन्द

एजेन्सी । श्रीलंकामा राजनीतिक उथलपुथलपछि सरकार परिवर्तन भए पनि जनताको समस्या उस्तै रहेको जनाइएको छ । आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय लैजान पर्याप्त इन्धन नभएकाले थप एक साता विद्यालय बन्द गर्ने निर्णय गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ
- बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० जनाभन्दा बढीको मृत्यु
- चीनले क्यानडालाई भन्योः हङकङको मामिलामा हस्तक्षेप नगरियोस्
- इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु
- पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्
- दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो
- हिमाञ्चलमा बस खाल्डोमा खस्योः १६ जनाको मृत्यु
- मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितिन्
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।